"व्रजनाथ पौड्याल" का संशोधनहरू बिचको अन्तर

Old spelling
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''व्रजनाथ पौड्याल''' वा '''व्रजनाथ पण्डित''' [[नेपाल अधिराज्य]]को एक भारदार, राजगुरु र तान्त्रिक थिए । उनको जन्म वि सं १८१० मा भएको थियो।{{sfn|Vaidya|Vajracharya|1990-1991|p=4}}उनी स्याङ्गजाका जयमङ्गल पण्डितका छोरा थिए । उनी देवान [[स्वरुप सिंह कार्की]]का पक्षका नेता थिए र राजा [[प्रताप सिंह शाह]]का निकट भारदार थिए । स्वरुप सिंहको पक्षका भारदारहरू अगोरखाली मोर्चाका थिए जसको राजनीतिक द्वन्द [[बहादुर शाह]]को गोरखाली मोर्चासंग थियो । उनका छोरा [[रङ्गनाथ पौड्याल]] नेपालको [[मुख्तियार]] थिए ।
 
==सन्दर्भ==