"विकिपिडिया:प्रशासकहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
विकिपीडियामाविकिपिडियामा ([[:en:Bureaucrats|प्रशासक]]) भन्नाले विकिपीडियाविकिपिडिया समाजद्वारा असाधारण र विशेष रूपले विश्वसनीय प्रयोगकर्ताहरूको रुपमारूपमा अधिकार प्रदान गरिएका व्याक्तिहरू भन्ने बुझिन्छ ।बुझिन्छ। यी प्रयोगकर्ताहरूलाई विशेष प्रशासकीय अधिकारहरू दिइएको हुन्छ, जसको प्रयोग यिनीहरू अन्य प्रयोगकर्ताहरूको खातामाथि गर्न सक्छन्।
 
प्रशासकहरूलाई निम्न विशेष अधिकार प्राप्त भएको हुन्छ:
* प्रयोगकर्ताहरूलाई [[विकिपिडिया:प्रबन्धक|प्रबन्धक]]मा पदोन्नत गर्न सक्छन्।
* प्रयोगकर्ताहरूलाई प्रशासकमा पदोन्नत गर्न सक्छन्।
* बोटको मान्यता प्रदान गर्न सक्छन् ।सक्छन्।
 
यस स्तरका सदस्यहरूको सूची हेर्न [[Special:Listusers/bureaucrat |यहाँ]] क्लिक गर्नुहोस्।