"रङ्गनाथ पौडेल" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
Linked
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७८:
}}
 
'''रंगनाथ पौडेल''' वा '''[[रङ्गनाथ पण्डित]]''' नेपालका पूर्व प्रधानमन्त्री हुन्। यिनी विक्रम सम्बत् १९९४ देखि १९९५ सम्म करिव १ वर्ष प्रधानमन्त्री बनेका थिए। यीनीयिनी एक ठूलाराजनेता, राजगुरु तथा तान्त्रिक थिए।''पण्डित'' [[व्रजनाथ पौड्याल]]का छोरा थिए । रंगनाथ पण्डित वि.सं १८९४ साउनमा मुख्तियार [[भीमसेन थापा|भिमसेन थापा]]लार्इ पदच्युत गरिएपछि मुलुकको मुख्तियारी पाएका व्यक्ती हुन्। तर उनको अधिकार क्षेत्र मुलुकी बन्दोवस्त र परराष्ट्र विभागमा मात्र सिमित थियो। यिनले वि.सं १९९५ भाद्रमा राजीनामा दिएपछि चौतारीया [[पुष्कर शाह]]लार्इ मुख्तियारी दिइएको थियो।<ref name="AN">प्राचिन नेपाल (पृष्ठ-३२ ), बैसाख २०६३, पुरातत्व विभाग</ref>
 
==सन्दर्भ सामग्रीहरू==