"२०२० नेपालमा कोरोनाभाइरस महामारी" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ३७:
*२७ मार्चमा ३४ वर्षीय नेपाली पुरूषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै काठमाडौं बाहिर पहिलो कोरोनाभाइरस संक्रमण र नेपालको चौथो कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । उनी धनगढीको सेती अञ्चल अस्पतालमा उपचाररत छन् ।<ref>https://thehimalayantimes.com/nepal/fourth-covid-19-positive-case-confirmed-by-health-ministry/</ref><ref name="4thcase">https://kathmandupost.com/national/2020/03/27/fourth-nepali-tests-positive-for-covid-19-case</ref>
*पाँचौ कोरोनाभाइरस संक्रमण २८ मार्चमा १९ वर्षिया नेपाली युवतीमा पुष्टि भएको थियो । उनी बेल्जियमबाट कतार र कतारबाट २३ मार्चमा क्युआर- ६५२ हुँदै नेपाल आएकी थिइन् ।<ref>https://thehimalayantimes.com/nepal/fifth-person-tests-positive-for-covid-19-in-nepal/</ref><ref>https://kathmandupost.com/national/2020/03/28/fifth-covid-19-case-reported-in-nepal</ref>
* अप्रिल २ मा भर्खर १७ मार्चको दिन १९ वर्षीया महिलाको साथ बेल्जियमबाट काठमाडौं यात्रा गर्ने ६५ वर्षीया महिलाले सकारात्मक परिक्षण गरी सङ्क्रमित रहेको पुष्टि भए। स्वास्थ्यमन्त्रीले उनी बाग्लुङ्गमा आफ्नो घरमा बसिरहेको कुरा पुष्टि गरे।<ref>{{Cite web|url=https://thehimalayantimes.com/kathmandu/one-more-person-tests-positive-for-covid-19-nepals-sixth-confirmed-case/|title=One more person tests positive for Covid-19, Nepal’s sixth confirmed case|website=himalayantimes.com|language=English|access-date=2020-04-02}}</ref> <ref>{{Cite web|url=https://kathmandupost.com/health/2020/04/02/health-ministry-confirms-sixth-covid-19-case|title=Health Ministry confirms sixth Covid-19 case|website=kathmandupost.com|language=English|access-date=2020-04-02}}</ref>
* अप्रिल ४ मा नेपालको सुदूर पश्चिमी क्षेत्रमा तीन नयाँ सकारात्मक घटनाहरूको पुष्टि भयो। ती मध्ये २१-बर्षे कैलालीका पुरुष छन् जो भारतको मुम्बईबाट फर्केका थिए, ४१ वर्षीया पुरुष कञ्चनपुरका जो भारतको उत्तराखण्डबाट फर्केका थिए, र कैलालीका ३४-बर्षे युवती जो पहिले संक्रमित व्यक्ति मध्ये एकको नातेदार हुन।<ref>{{Cite web|url=https://thehimalayantimes.com/temp/three-new-cases-of-covid-19-confirmed-in-nepal/|title=Three new positive cases for Covid-19 in Nepal|website=himalayantimes.com|language=English|access-date=2020-04-04}}</ref> यो नेपालमा स्थानीय कोरोनाभाइरस प्रसारणको पहिलो मामला हो। <ref>{{Cite web|url=https://thehimalayantimes.com/nepal/covid-19-first-locally-transmitted-case-confirmed-in-nepal/|title=First person-to-person Covid-19 transmission in Nepal|website=himalayantimes.com|language=English|access-date=2020-04-04}}</ref>