"सेलिना जेटली" का संशोधनहरू बिचको अन्तर

→‎प्रारम्भिक जीवन: हिन्दी विकिपिडियाबाट अनुवाद गरी सामग्री थप
पङ्क्ति २६:
जेटली [[काबुल]], [[अफगानिस्तान]]मा एक [[पञ्जाबी]] भारतीय बुबा र अफगानी आमाको घरमा जन्मेकी हुन्।<ref>{{cite web | title= The whole world knows me: Celina Jaitley | url= http://sify.com/movies/bollywood/fullstory.php?id=14714914 | date= 14 जुलाई 2008 | work= Sify.com | publisher= [[Indo-Asian News Service]] | accessdate=28 अप्रैल 2009 }}</ref> उनमा बुबा, वी.के. जेटली, [[भारतीय सेना|भारतीय सेना]]का सेवानिवृत्त कर्नल हुन्,<ref name="The Global Indian">{{cite web|url = http://www.celinafans.com/| title = Celina Jaitley|publisher = The Global Indian|accessdate = 22 फरवरी 2009}}</ref> भने उनकी आमा, मीता, एक अफगानी [[हिन्दू]], जो त्यस समय भारतीय सेनामा नर्स थिइन, सँगै उनी अफगान पूर्व सुन्दरी पनि हुन्।<ref name="The Global Indian"/>
 
सेलिना, [[लखनऊ]] सहित कैयौँ नगरहरूमा हुर्किइन, जहाँ उनले नगरको मन्टेश्वरी स्कूलमा अध्ययन गरिन। उनले [[बहरामपुर]], [[उडिसा]]मा पनि अध्ययन गरिन जब उनका बुबा त्यहाँ तैनात भएका थिए। उनले [[कोलकाता]], भारतमा सबैभन्दा बढी समय बिताइन। उनी धर्मले एक [[हिन्दू]] हुन्। उनका अनुसार जब उनी सानी थिइन, उनी सेनामा भर्ती हुन चाहन्थिन, वा चिकित्सक वा पाइलटको रूपमा आफुलाई चिनाउन चाहन्थिन। उनले [[इन्दिरा गांधी राष्ट्रीय मुक्त विश्वविद्यालय|इंदिरा गांधी नेशनल ओपन यूनिभर्सिटी]]बाट वाणिज्यमा स्नातक डिग्री प्राप्त गरिकी छन्।<ref name="celina">{{cite web |url=http://timesofindia.indiatimes.com/articleshow/30891361.cms|title= Celina Jaitley |accessdate=11 नवम्बर 2008 |last= |first= |coauthors= |date= [[10 दिसंबरडिसेम्बर 2002]] |work= [[द टाइम्स ऑफ़ इण्डिया]] |publisher=}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/सेलिना_जेटली" बाट अनुप्रेषित