"अमृता प्रीतम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
}}
 
'''अमृता प्रीतम''' (१९१९-२००५) [[पञ्जाबी भाषा|पञ्जाबी]]को सबैभन्दा लोकप्रिय लेखकहरू मध्ये एक थिइन् । [[पञ्जाब (भारत)|पञ्जाब]]को गुजरावाला जिल्लामा जन्मेकी अमृता प्रितमलाई पञ्जाबी भाषाको पहिलो कवियत्री मानिन्छ । उनले लगभग १०० पुस्तकहरू लेखेकी छिन् जसमा उनको चर्चित आत्मकथा 'रसीदी टिकट' पनि समावेश रहेको छ । अमृता प्रितम त्यो साहित्यकाहरू मध्ये थिइन् जसको कृतिहरूलाई अनेक भाषाहरूमा अनुवाद गरिएको थियो । आफ्नो अन्तिम दिनहरूमा अमृता प्रितमलाई भारतको दोस्रो सबभन्दा ठुलो सम्मान [[पद्म विभूषण]] पनि प्राप्त भएको थियो । उनलाई साहित्य एकेडेमी पुरस्कारले पहिले नै सम्मानित गरिएको थियो ।<ref>{{cite web |url= http://www.bbc.co.uk/hindi/entertainment/story/2005/10/051031_amrita_obit.shtml|title= साहित्यकार अमृता प्रीतम रहिनन्|accessdate=२ दिसंबरडिसेम्बर २००८|format=|publisher= बीबीसी|language=}}</ref>
 
==जीवनी==
"https://ne.wikipedia.org/wiki/अमृता_प्रीतम" बाट अनुप्रेषित