"इन्डियाज डटर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २६:
| website =
}}
'''इन्डियाज डटर''' (''India's Daughter'') लेस्ली उडविन द्वारा निर्देशित एउटा [[वृत्तचित्र]] हो जुन [[बीबीसी]] को जारी शृंखला स्टोरीविले को एउटा भाग हो।<ref name=SoulFilmMaker>{{cite news|title=Interview with Delhi gang rapist left 'stain on my soul', says British film maker|url=http://www.telegraph.co.uk/news/worldnews/asia/india/11446337/Interview-with-Delhi-gang-rapist-left-stain-on-my-soul-says-British-film-maker.html|accessdate=६ मार्च 2015|work=[[The Daily Telegraph]]|date=3 मार्च 2015}}</ref> यो वृत्तचित्र २३ वर्षीया फीजियोथैरेपी छात्रा ज्योति सिंह (निर्भया) सँग [[२०१२ दिल्ली सामुहिक बलात्कारको घटना|२०१२ मा दिल्ली मा भएको सामूहिक बलात्कार]] र हत्यामा आधारित छ। वृत्तचित्रलाई [[अन्तर्राष्ट्रिय महिला दिवस|अन्तरराष्ट्रीय महिला दिवस]] ८ मार्च २०१५ मा भारतको [[एनडीटीवी २४x७]] , [[संयुक्त अधिराज्य]]को [[बीबीसी फोर]]मा [[डेनमार्क]], [[स्वीडेन]], [[स्विजरल्याण्ड|स्विट्जरल्यान्डस्विट्जरल्याण्ड]], [[नर्वे]] र [[क्यानाडा]] मा पनि प्रसारित गर्ने योजना थियो।<ref name=clearance>{{cite news | url=http://www.ndtv.com/india-news/indias-daughter-required-clearances-were-taken-744072 | title=India's Daughter: Required Clearances Were Taken by Documentary Maker | work=[[NDTV]] | date=4 मार्च 2015 | accessdate=4 मार्च 2015}}</ref> <ref name=Onsunday>{{cite news | url=http://www.media247.co.uk/bizasia/ndtv-24x7-to-air-nirbhaya-doc-on-sunday-2015 | title=NDTV 24×7 & BBC to air ‘Nirbhaya’ film on Sunday | work=[[NDTV 24x7]] | date=3 मार्च 2015 | accessdate=4 मार्च 2015 | last=Baddhan | first=Raj}}</ref><ref name=इकान्तिपुर>{{cite news | url=http://www.ekantipur.com/np/2071/11/24/full-story/405012.html | title=अमेरिकामा वृत्तचित्र 'इन्डियाज डटर' को प्रदर्शन हुने | work=[[कान्तिपुर]] | date=फाल्गुन २४, २०७१}}</ref>
१ मार्च २०१५ मा फिल्म निर्माताहरु ले तिहाड जेलमा बंद बलात्कारी मध्य एकको अन्तरवार्ता लिएका थिए। भारतिय मीडियाकर्मीले यो कुरा थाहा पाएपछि सरकार र विपक्षको ध्यान त्यस तर्फा गयो। भारत सरकार ले ४ मार्च २०१५ मा न्यायालय को आदेशको आधारमा भारतमा यसको प्रसारण माथि रोक लगायो । बीबीसीले यो आदेशको पालना गर्ने प्रतिबद्धता जनायो। तर यसले संयुक्त राजशाहीमा ४ मार्च को दिन यसको प्रसारण गर्यो। यो फिल्म [[युट्युब]]मा पनि हेरियो र विभिन्न सामाजिक माध्यमबाट यसको वृहद स्तरमा प्रसार भयो। ५ मार्चको दिन भारत सरकार ले यूट्यूबलाई भारत मा यसको प्रसारणलाई हटाउने निर्देशन दियो। युट्युबले यसको पालना गर्यो।
[[File:Delhi_protests-Another_lamp-post_revolutionary.jpg|thumb|right|200px|डिसेम्बर २०१२ मा [[राजपथ]]मा विरोध प्रदर्शन गर्दै युवती]]
"https://ne.wikipedia.org/wiki/इन्डियाज_डटर" बाट अनुप्रेषित