"बाबासाहेब आम्बेडकर" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५९:
 
==महापरिनिर्वाण==
सन् १९४८ देखि नै आंबेडकर [[मधुमेह]] बाट पीडित थिए। जून देखि अक्टूबर १९५४ सम्म उहाँ एकदमै बिमार रहिन, उस समयमा उहाँ कमजोरी भैरहेको दृष्टि बाट ग्रसित थियो। राजनीतिक मुद्दा हरू द्वारा उदास आंबेडकरको स्वास्थ्य असाध्यै खराब हुँदै गयो र सन् १९५५ को समयमा गरिएको निरन्तर कामले उहाँलाई सिकिस्त बनाइदियो। आफ्नो अन्तिम पाण्डुलिपि "बुद्ध र उनको धर्म" को पुरा गरिएको तीन दिन पछि ६ दिसम्बर १९५६ मा अम्बेडकरको महापरिनिर्वाण दिल्ली उहाँको घरमै भएको थियो। ७ दिसंबरडिसेम्बर को दिन मुम्बईमा दादर चौपाटी समुद्र तट मा बौद्ध शैलीले अन्तिम संस्कार गरिएको थियो जसमा उहाँको लाखौं समर्थकहरु, कार्यकर्ताहरू र प्रशंसकहरू ले भाग लिए। उहाँको अन्तिम संस्कारको समय उहाँलाई साक्षी राखेर उहाको लगभग १०,००,००० अनुयायी हरूले बौद्ध धर्मको दीक्षा लिएको थियो, जुन विश्वको इतिहासमा पहिलो चोटि भएको थियो। मृत्युपछि आंबेडकर को परिवारमा उहाको दोस्रो श्रीमती डा० सविता आंबेडकर रहेको थियो जो जन्म देखि नै ब्राह्मण थियो तर उहाँको साथै उनी पनि धर्म परिवर्तन गरी बौद्ध भएको थियो, तथा दलित बौद्ध आन्दोलनमा बाबासाहेब आंबेडकर पछि (बाबासाहेब को साथ) बौद्ध बन्ने पहिलो व्यक्ति थियो। विवाह भन्दा पहिले उहाँको पत्नीको नाम डा० शारदा कबीर थियो। डा० सविता आंबेडकर को एउटा बौद्धको रूपमा सन् २००३ मा मृत्यु भए, आंबेडकर नाति, प्रकाश यशवंत आंबेडकर, भारिपा बहुजन महासंघको नेतृत्व गर्दछन् र भारतीय संसदको दुवै घरमा सदस्य पनि रहेको थियो।
 
मुम्बईमा उहाँकोधेरै अधुरा टंकलिपित तथा हस्तलिखित मसौदहरू आंबेडकरको नोट र पत्रमा पाएको छन्। त्यस मध्ये '''Waiting for a Visa (Autobiography)''' जुन सन् १९३५-३६ बीचको आत्मकथानात्मक काम हो र '''Untouchables or the Children of India's Ghetto''' जुन सन् १९५१ को जनगणनामा सम्बन्धित् छन्। एउटा स्मारक आंबेडकरको दिल्ली स्थित उहाँको घर २६ अलीपुर रोड मा स्थापित गरिए को थियो। आंबेडकर जयन्तीमा सार्वजनिक अवकाश राखिन्छन। सन् १९९० मा उहाँले मरणोपरान्त भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न ले सम्मानित गरे को थियो। धेरै सार्वजनिक संस्थानका नाम उहाँको सम्मान को लागि उहाँको नाम मा राखिएको छन्, जस्तै हैदराबाद, आंध्र प्रदेश को डा० अम्बेडकर मुक्त विश्वविद्यालय, बी आर अम्बेडकर बिहार विश्वविद्यालय- मुजफ्फरपुर, डा० बाबासाहेब अम्बेडकर अंतरराष्ट्रीय विमानस्थल नागपुर मा छन्, जुन पहिले सोनेगांव हवाई अड्डको नाम ले चिनिन्थियो। आंबेडकर को एउटा विशाल आधिकारिक चित्र भारतीय संसद भवन मा प्रदर्शित गरिए। मुम्बईमा उहाँको स्मारक हरेक साल लगभग पन्ध्र लाख मानिसहरू वार्षिकोत्सव (14 अप्रैल), पुण्यतिथि (6 दिसम्बर) र धर्मचक्र प्रवर्तनको दिन (14 अक्टूबर) नागपुरमा, उहाँलाई आफ्नो श्रद्धांजलि अर्पित गर्नुको लागि जम्मा हुने गर्दछन। अम्बेडकरको सयकडौ पुस्तकालय स्थापित भए र लाखौं रुपियाँको पुस्तकहरू बिक्री गरिन्छन। आफ्नो अनुयायि हरूको लाई उहाँको महान् संदेश थियो, <big>शिक्षित बन्नु, सङ्गठित रहन्नु र संघर्ष गर्नु!</big>