"भुटान" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ११४:
== अर्थतन्त्र ==
[[चित्र:Glacial lakes, Bhutan.jpg|thumb|200px|भुटानमा [[हिमालय]]को अग्लो पर्वतमालाले घेरियेको [[ग्लेशियर]] ]]
विश्वको सबैभन्दा सानो अर्थव्यवस्थाहरूमाझ एक भुटानको आर्थिक ढाँचा मुख्य रूपमा [[कृषि]] र [[जंगल|वन]] क्षेत्रहरू र त्यहाँ निर्मित [[जलविद्युत]]लाई [[भारत]]को विक्रयमा निर्भर छ। यस्तो मानिन्छ कि यही तीन वस्तुबाट भुटानको सरकारले ७५% कमाई गर्दछ। कृषि जुन यहाँको मानिसहरूको आधार हो त्यसमा ९०% भन्दा बढि मानिसहरू निर्भर छन्। औद्योगिक उत्पादन लगभग नगण्य मात्रामा रहेको छ नाम मात्रको उद्योगहरू [[कुटीर उद्योग]]को श्रेणीमा पर्छ। भुटानमा [[जल बिद्युतजलविद्युत]] र [[पर्यटन]]को क्षेत्रमा असीमित सम्भावनाहरू छन्।
 
== जीवनशैली ==
"https://ne.wikipedia.org/wiki/भुटान" बाट अनुप्रेषित