"ज्ञानेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ३६:
ज्ञानेन्द्रको पढाई दाजु राजा वीरेन्द्रसँगै [[दार्जिलिङ]]को सेन्ट जोसेफ स्कुलमा भयो। उनले [[त्रिभुवन विश्वविद्यालय]]बाट सन् १९६९ मा स्नातक गरे।
 
उनले दाजु वीरेन्द्रको राज्यबिषेकको समयमा सल्लाहकार समितिको अध्यक्षको रुपमा काम गरे। उनले [[राष्ट्रिय प्रकृति संरक्षण कोष|श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषकोकोष]]को अध्यक्ष भएर समेत वि.सं. २०५८ सम्म सेवा गरे।
 
उनको विवाह बैशाख १८, २०२७ मा [[कोमल राज्य लक्ष्मी देवीसँगदेवी]]सँग भयो। उनीहरुका जम्मा दुई सन्तान छन् :-
 
*[[पारस शाह]] ( जन्म : पौष १५, वि.सं. २०२८ )