"कृष्ण धरावासी" का संशोधनहरू बिचको अन्तर

सम्पादन
पङ्क्ति ४९:
 
भट्टराई परिवार वि.सं. २०२४ सालमा मधेशतिर लाग्यो। हिड्नुअघि अरूको ऋण तिर्न घरमा भएका खड्कुला, गाग्रा, भाडा आदि अरुलाई दिए।
दिदी ११ वर्ष, उनी ७ वर्ष, दुइटी बहिनी क्रमशः ५ र ३ वर्षका थिए। उनीहरूको सम्पत्तिका नाममा दुइटा भरियालाई हुने सामानमात्रसामान मात्र भए। दिदी, उनी र ५ वर्षकी बहिनी हिड्न सक्थे। ३ वर्षकी बहिनीलाई आमाले बोकिन्।
हिंडेको साँझ [[हिवाँखोला]]को बगरमा पुगे। पुसको बेला थियो। स्याँठ चलेको थियो। त्यहीँ बास बसे। भोलिपल्ट खोला तरे। तर कुकुर खोलो तरेन। घर छाड्दा नरोएको भट्टराई परिवार कुकुरले खोला नतर्दा रोए।
भट्टराई परिवार [[इलाम जिल्ला|इलाम]]को [[फिदिम नगरपालिका|फिदिम]] पुगे। घर छाडेको पाँच दिनमा [[साङ्रुम्बा]] पुग्यो। त्यहाँ मामाघर थियो । मामाहरूको आर्थिक अवस्था खासै राम्रो थिएन।