"इब्राहिम लोदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{lead too long|date=May 2012}}
{{Infobox monarch
|name=इब्राहिम लोधी
|name=Ibrahim Lodi
|title=[[Sultan]] of the [[Lodi dynasty]]
|image= Sultan-Ibrahim-Lodhi.jpg
पङ्क्ति २६:
'''इब्राहिम लोधी''' (मृत्यु २१ अप्रैल, १५१६) [[दिल्ली सल्तनत]]को अन्तिम सुल्तान थिए। उनी [[अफगानिस्तान|अफगानि]] थिए। उसले [[भारत]] मा १५१७-१५२६ सम्म राज्य गरे, र फेरी [[मुगल|मुगलों]] द्वारा पराजित भए, जसले एक नया वंश स्थापित गरे, जुन वंशले यहाँ तीन शताब्दियों सम्म राज्य गर्यो।
 
इब्राहिमलाई आफ्नो पिता [[सिकंदर लोधी]] को मरणोपरांतमरणोपरान्त गद्दी प्राप्त भयो। तर उनको शासकीय योग्यता आफ्नो पिता समान थिएन। उनले अनेक विद्रोहहरुको सामना गर्नु पर्यो।
 
[[राणा सांगा]] ले आफ्नो साम्राज्य पश्चिम [[उत्तर प्रदेश]] सम्म बिस्तार गरे, र [[आगरा]] मा हमलाको धमकी दी। पूर्वमा भी विद्रोह शुरु हो गया। इब्राहिमले पुराना एवं वरिष्ठ सेना कमाण्डरहरुलाई आफ्नो वफादार नये वालों से बदल कर दरबारको नावाबहरुलाई पनि असन्तुष्ट बगाएका थिए। त्यसबेला उनले आफ्ना मागिसहरुलाई नै डराउने धमकाउने काम गर्न लागेका थिए। र अंततः अफगानी दरबारीयाहरुले [[बाबर]] लाई [[काबुल]] बाट [[भारत]] माथि आक्रमण गर्नको लागी आमन्त्रित गरे।