"बेनजीर भुट्टो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ४५:
उनका पिताको नाम [[जुल्फिकर अली भुट्टो]] हो। माताको नाम [[नुसरत भुट्टो]] हो। उनी पिता माताकी पहिलो सन्तान एवं जेठी छोरीका रूपमा सन् १९५३ जून २१ तारिकमा जन्मेकि हुन्। जुल्फीकर र नुसरतका दुई छोरा र दुई छोरी जन्मिएका थिए। बेनजीरले [[हार्वर्ड विश्वविद्यालय]] र [[अक्सफर्ड विश्वविद्यालय]]मा पढ्ने मौका पाइन्। बेनजीरलाई सन् १९७७ देखि सन् १९८४ सम्म घरमा नै नजरबन्दमा राखियो। उनि देशबाहिर पनि बसिन् र
सन् १९८६ मा उनि देश फर्किन्।
 
== परिवार ==
उहाँको विवाह सन् १९७८ डिसेम्बर १७मा सिन्धी व्यापारी-परिवारका [[आसिफ अली जरदारी|आसिफ अली जर्दारी]]सँग भयो। जर्दारी र बेनजिरका एक छोरा र दुई छोरी जन्मिए।
 
== प्रधानमन्त्री ==