"समुन्द्र मन्थन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४७:
अन्त्यमा, धन्वन्तरी देवताको वैद्य अमृतको घडालिएर प्रकट भए । अमृत हातमा लिन देव र दानव बीच भयङ्कर युद्ध भयो । असुरबाट अमृत जोगाउन [[गरुड]]ले अमृतको घडा लिएर युद्ध भुमि बाट उड्यो ।
 
दानवहरुले अमृत हातमा लिँदा देवताहरु भगवान विष्णुको मा याचना गर्न गए । विष्णुले [[मोहनी अवतार|मोहिनी अवतार]] धारण गरेर असुरहरुलाई ध्यान खिचिन् र अमृतको घडा लिएर देवताहरुलाई बाडिन् । असुर राहु केतुले देवताको रुप धारण गरेर अमृत पान गरे । [[सूर्य (देवता)]] र चन्द्र देवताले यो देखेर मोहिनीलाई खबर गरे । मोहिनिले राहुकेतुको घाँटीबाट अमृत जानु भन्दा अगाडीअगाडि नै [[सुदर्शन चक्र]]ले शिर छेदन गरे ।तर अमृत उनको घाँटी सम्म पुगेको हुनाले उनीहरुको मृत्यु भने भएन । त्यो दिन देखि टाउकोलाई राहु र शरीरलाइ केतु भन्न थालियो । पछी [[राहु]] र [[केतु]] ग्रह बने ।
 
===[[कुम्भ मेला]]को उत्पत्ति ===