"दरबार हत्याकाण्ड" का संशोधनहरू बिचको अन्तर

सा Rajeeb bastola द्वारा दरवार हत्याकाण्ड पृष्ठलाई दरबार हत्याकाण्ड मा सारियो: सहि नााम को लागी
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
|title =दरवार हत्याकाण्ड
|image = Narayanhiti Palace Museum.jpg|
|caption = तत्कालीन [[नारायणहिटी दरवारदरबार संग्रहालय|नारायणहिटी]] राजदरवारराजदरबार, पछि यसलाई संग्रालयमा परिणत गरियो
|location = [[नारायणहिटी दरवारदरबार संग्रहालय|नारायणहिटी दरवारदरबार]], [[काठमाडौं]], नेपाल
|target = राज परिवार <br>[[वीरेन्द्र शाह]]
|date = 1 June 2001
पङ्क्ति १४:
|weapons =<li> [[Colt's Manufacturing Company|Colt]] [[M16 rifle|M16A2]] rifle<li> [[H&K MP5|H&K MP5K]] [[9mm]] [[submachine gun]]<li> [[Franchi SPAS-12]] shotgun<li> [[Glock pistol|Glock 19]] [[9mm]] [[pistol]]
}}
सन् २००१ जुन १ तारिखका दिन राजपरिवारका १० सदस्यको हत्या भयो जसलाई '''दरवारदरबार हत्याकाण्ड'''का नामले चिनिन्छ । नेपाली जनताले आधुनिक इतिहासकै सबैभन्दा नाटकीय र अकल्पनीय घटनाका रूपमा सुने [[दीपेन्द्र वीर विक्रम शाह|युवराज दीपेन्द्र]]ले [[शाह वंश|राजा बीरेन्द्र]], [[रानी ऐश्वर्य राज्यलक्ष्मी शाह|रानी ऐश्वर्य]], [[अधिराजकुमारी श्रुति]], [[निराजन वीर विक्रम शाह]], काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार [[खड्गविक्रम शाह]]लाई गोली हानी मारे। गोली हानिसकेपछि [[दीपेन्द्र वीर विक्रम शाह|युवराज दीपेन्द्र]]ले आफैमाथि गोली प्रहार गरेको बताइयो।
अर्को दिन अस्पतालमा गम्भीर घाइते रहेका भनिएका [[दीपेन्द्र वीर विक्रम शाह|युवराज दीपेन्द्र]]लाई राजा घोषणा गरियो र उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार सुम्पियो। राजपरिवारका सबै सदस्यको सामूहिक [[अन्तिम संस्कार]] गरियो।
सबथोक खराबबाट अझ खराब हुँदै गइरहेको थियो। नेपाली जनताले राजनीतिक दलहरू र तिनका नेताहरूप्रतिको विश्वास गुमाउँदै गइरहेका थिए। नेपाली जनतामध्ये केहीलाई त पूरा बहुदलीय व्यवस्थाप्रतिव्यवस्था प्रति नै मोहभंग भएको महसूस भइसकेको थियो। माओवादीको धम्की र दबाब बढ्दै गइरहेको थियो र नेपाली जनता राजनीतिज्ञहरू र सरकारलाई विश्वास गर्न सकिरहेका थिएनौं। तर यी सबका बावजूद कोही थियो जसलाई नेपाली जनता विश्वास गर्न सक्थ्यौं, कोही थियो जसलाई नेपाली जनता आफ्नै मान्न सक्थ्यौं। उनको चम्किलो मुस्कान र राम्रो व्यक्तित्वका कारण नेपाली जनतालाई उनी र उनका परिवारप्रति विश्वास थियो। नेपाली जनताले उनलाई पिता सरह मानेका थिए जसले नेपाली जनताले माग्दा आफ्ना अधिकार सबै गुमाएर नेपाली जनतालाई दिएका थिए। गएको एक दशकमा उनी नेपाली जनताबीच सबैभन्दा बढी लोकप्रिय थिए। केहीले त पहिले नै भनिसकेका थिए कि उनले मात्रै हाम्रो देशलाई नष्ट हुनबाट बचाउन सक्छ। अब उनी नै नेपाली जनतालाई छाडिगएपछि नेपाली जनतालाई थाहा थिएन नेपाली जनता के गर्र्छौं। नेपाली जनता अचम्भित थिए, दुःखी थिए र गहिरो शोकमा डुबेका थिए। नेपाली जनताले हाम्रो भावनालाई जता सकिन्छ त्यतै डोर्यायौं।
 
जुन ४ तारिखका दिन [[दीपेन्द्र वीर विक्रम शाह|राजा दीपेन्द्र]]को मृत्युको औपचारिक घोषणा गरियो र ज्ञानेन्द्र नयाँ राजा घोषित भए। षड्यन्त्र सिद्धान्तले बल पुर्यादइरहेकै बेला नेपाली जनतामध्येजनता मध्ये केही अझै यो तीतो सत्य स्वीकार्न तयार भइसकेका थिएनौं।
 
नयाँ राजाले [[नेपालको सर्वोच्च अदालत|सर्वोच्च अदालत]]का [[प्रधान न्यायाधीश]] केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको एक उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाका सम्बन्धमा छानबिन गर्न आदेश दिए। एक हप्तापछि समितिले राजालाई प्रतिवेदन प्रस्तुत गर्‍योध र त्यसलाई र्सार्वजनिक पनि गरियो। प्रतिवेदनमा लागूपदार्थलागू पदार्थ र रक्सीले मातेका [[दीपेन्द्र वीर विक्रम शाह|युवराज दीपेन्द्र]] घटनामा दोषी रहेको निश्कर्षनिकालिएको थियो।
 
नयाँ राजाले पारम्परिक तर गम्भीर उदास वातावरणयुक्त समारोहमा दोस्रो पटक राजगद्दी आरोहण गरे। एक शताब्दीसम्म नेपालमा शासन गरेको राणाशासनलाई उखेल्न भएको आन्दोलनको अन्तिम चरणका रूपमा बाजे त्रिभुवनले भारतमा शरण लिँदा सानै रहेका उनी त्यस्तै किसिमको समारोहपछि राजगद्दीमा बसेका थिए।