"साबित्रा भण्डारी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६०:
सन् २०१९ मा भारतमा आयोजना भएको [[२०१९ हिरो महिला गोल्डकप (भारत)|२०१९ हिरो महिला गोल्डकप]]मा नेपालले दोस्रो स्थान हासिल गर्दा सावित्राले प्रतियोगिताको सर्वाधिक उच्च गोलकर्ताको पुरस्कार जित्न सफल भएकि थिइनन् । उनले उक्त प्रतियोगिता अन्तर्गत नेपालले इतिहासमै पहिलोपटक भारतलाई हराएउने क्रममा २ गोल गरेकी थिइन् भने बाँकी दुई गोल भने इरान विरूद्व गरेकी थिइनन्<ref>{{cite web |title=Hero Women’s Gold Cup: Sabitra Bhandari steers Nepal to maiden win over India|url=https://goalnepal.com/news/detail/7369|website=thehimalayantimes.com|accessdate=February 11, 2019 10:47 pm }}</ref> । उनलाई हाल नेपाली राष्ट्रिय महिला टिमको मुख्य स्ट्राइकरका रूपमा लिइने गरिन्छ । भने वर्तमानमा नेपाली टिमका लागि उनलाई सदावहार गोल मेसिनका रूपमा पनि लिने गरिन्छ ।
 
सावित्रा भण्डारी सन् २०१९ का लागि भारतीय महिला फुटबल लिगका लागि नेपाली अर्कि महिला खेलाडी [[अनिता बस्नेत]]सँग [[सेतु क्लब]]मा अनुबन्ध भएकी थिइन्<ref>{{cite web |title=सावित्रा भण्डारी: भारतीय लिगमा उत्कृष्ट 'डेब्यु' गरेकी नेपाली खेलाडीको रोमाञ्चक यात्रा|url=https://bbc.com/nepali/amp/48182725l|website=BBC Nepal|accessdate=7 May 2019}}</ref> । सेतुसँग अनुबन्ध पछि क्लबको पहिलो खेलमा अनिता बस्नेत भन्दा अगाडिनैअगाडि नै डेब्यु गरेका कारण सावित्रा पहिलो अन्तर्राष्ट्रिय क्षेत्रमा आधिकारिक व्यवसायीक महिला फुटबल लिग खेल्ने प्रथम महिला बनेकी थिइन् । यस अघि उनले देशबाहिर [[माल्दिभ्स|माल्दिभ्स यरपोर्ट कम्पनी]] तथा [[माल्दिभ्स|माल्दिभ्स पुलिस क्लब ]] क्लबबाट माल्दिभ्स महिला फुटसल लिगमा सहभागीता जनाए पनि उक्त प्रतियोगिता आधिकारिक फुटबल प्रतियोगिता भने थिएन । उनले सेथु क्लबबाट २०१९ भारतीय महिला लिगको उपाधि जितेकि थिइन्<ref>{{cite web |title= सेथुले जित्याे भारतीय महिला लिग फुटबलको उपाधि
|website=https://www.hamropatro.com/news/details/5666112891650048?ns= |accessdate=may, 2019 10:47 pm }}</ref> । उनले उक्त प्रतियोगितामा कुल ७ खेलमा जम्मा १५ गोल गर्न सफल भएकि थिइन्<ref>{{cite web |title=सावित्रा भण्डारीको टिम सेथुले जित्याे भारतीय महिला लिग फुटबलको उपाधि|url=https://ujyaaloonline.com/story/20536/2019/5/22/indian-women-league-football-|website=ujyaaloonline.com|accessdate=जेठ ०८, २०७५}}</ref> ।