"राजा हरिशचन्द्र" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २०:
 
=== परिक्षा ===
राजा हरिशचन्द्र [[त्रेता युग]]का एक प्रजापलक राजा थिए। उनको शैव्या (तारामती) नामकी रानी र रोहित नामको छोरा थिए । एक पटक सिकार खेल्न जाँदा बाटो भुले ।भुले। उनले  [[विश्वामित्र ऋषि]]लाई देखे र सहयोग गर्न याचना गरे ।गरे।
 
सहयोग गरे बापत इच्छा गरेको पुरा गरि दिने वचन उनले दिए ।दिए। ऋषिले उनलाई फिर्ता जाने बाटो देखाईदिए ।देखाईदिए। केहि समय बितेपछी ऋषि उनको दरबारमा गए र उनले दक्षिणा मागे र [[राजसुय यज्ञ]] गर्न लगाए । ऋषिले राजाको सम्पूर्ण राज्य जाय जेथा श्री-सम्पति माग राखेराखे। । हरिशचन्द्रले मन्जुर गरे र महल र दरबार छोडेर परिवार सहित हिडे ।
 
राजमहल छोडेपछी हरिशचन्द्र गरिवी र दरिद्रतामा बस्न थाले ।थाले। उनप्रति बफादार उनका समर्थक तथा शुभचिन्तक हरुले उनलाई पछ्याउन थाले । थाले। जब  विश्वामित्र ऋषिले यो देखे विश्वामित्रले उनले आफ्नो राज्यको अंगको रुपमा रहेकालाई आफ्नो समर्थक बनाएर हिदाएओ गुनासो गरे र आफ्नो राज्यमा नबस्न भने ।भने। राजाले ऋषिलाई दिएको आफ्नो राज्यबाट अन्त जाने निर्णय गरे ।गरे। ऋषिले उनलाई अपमान गरे ।गरे। यो देखेर पाँच दिक्पालले विश्वामित्रको निन्दा गरे ।गरे। विश्वामित्रले [[दिक्पाल]]लाई अर्को जन्ममा मानव भएर जन्मनु पर्ने श्राप दिए र उनीहरु [[पाण्डव]] र [[द्रौपदी]]का पुत्र भएर जन्मे ।
 
आफ्नो राज्यबाट हिंडेको झन्डै एक महिना पछी, हरिशचन्द्र [[वाराणसी|काशी]] पुगे जहाँ विश्वामित्र पुगिसकेका थिए ।थिए। उनले राजाले दिएको वचन अनुसर भिक्षा माग गरे ।गरे। राजाले केहि समय मागे र ऋषिले अर्को सुर्यास्त सम्ममा आफुलाई सो दान चाहिने कुरा राखेर हिँडे ।हिँडे। एकातिर भोको छोरो रोहिरहेको छ भने अर्को तिर ऋषिलाई दिएको वचन कसरी पुरा गर्ने भन्ने चिन्ताले राजालाई निकै सतायो ।सतायो। रानीले उनलाई बेचेर केहि पैसा आउने प्रस्ताव गरिन् ।गरिन्। केहि संकोच मानेर हरिशचन्द्रले रानी शैव्यालाई बेचे तर छोरा आमा छाड्न तयार थिएनन् र छोरा आमा संगै लग्यो ।
 
तत्कालै , विश्वामित्र उनको अगाडीअगाडि देखा परे र दानको माग गरे ।गरे। रानी र छोरालाई बेचेर प्राप्त भएको सबै पैसा उनले ऋषिलाई दिए ।तर , विश्वामित्र अझै सन्तुष्ट थिएनन् । हरिशचन्द्रले आफैलाई बेच्ने निर्णय गरे । एउटा [[छुवाछुत|तल्लो जातिको चण्डाल]] ले उनलाई किन्ने भने , तर राजा आफु [[क्षत्रिय]] भएको नाताले आत्मा-सम्मानको कारण त्यो चाहेनन् ।चाहेनन्। बरु उनले आफु विश्वमित्रको दास हुने प्रस्ताव राखे ।राखे। विश्वमित्रले मन्जुर गर तर तत्कालै भने " तिमि मेरो दास भएको हुनाले , तिमीले मैले भनेको मान्नु पर्छ । म तिमीलाई यो चण्डालको हातमा बेच्छु ।बेच्छु। चण्डालले ऋषिलाई सुनको सिक्का दिए र हरिशचन्द्र उनको दास भए ।
 
चण्डालले हरिशचन्द्रलाई चिहान खन्न काम लगाउथ्यो ।लगाउथ्यो। उनले त्यहाँ दाहसंस्कार गरिने प्रत्येकको पैसा लिनलाई लगाएको थियो : त्यसको केहि हिस्सा चण्डाललाई जान्थ्यो, केहि स्थानीय प्रशासनलाई पुग्थ्यो र बाँकी हरिशचन्द्रको पारिश्रमिक थियो ।हरिशचन्द्र चिहानमा बस्न र काम गर्न थाले ।
 
=== अन्तिम परिक्षा ===