"राजा हरिशचन्द्र" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २०:
 
=== परिक्षा ===
राजा हरिशचन्द्र [[त्रेता युग]]का एक प्रजापलक राजा थिएथिए। ।उनकोउनको शैव्या (तारामती) नामकी रानी र रोहित नामको छोरा थिए । एक पटक सिकार खेल्न जाँदा बाटो भुले । उनले  [[विश्वामित्र ऋषि]]लाई देखे र सहयोग गर्न याचना गरे ।
 
सहयोग गरे बापत इच्छा गरेको पुरा गरि दिने वचन उनले दिए । ऋषिले उनलाई फिर्ता जाने बाटो देखाईदिए । केहि समय बितेपछी ऋषि उनको दरबारमा गए र उनले दक्षिणा मागे र [[राजसुय यज्ञ]] गर्न लगाए । ऋषिले राजाको सम्पूर्ण राज्य जाय जेथा श्री-सम्पति माग राखे । हरिशचन्द्रले मन्जुर गरे र महल र दरबार छोडेर परिवार सहित हिडे ।