"महाभारत" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४८:
[[आर्यभट]]का अनुसार महाभारतयुद्ध ३१३७ ई.पू.मा भएको थियो। यस युद्धको ३५ वर्ष पश्चात् श्रीकृष्णको स्वर्गारोहणसँगै कलियुगको प्रारम्भ भयो। वेदांग ज्योतिष अनुसार (६श्लोकव्याख्या पृ.२५९) दक्षिण भारतको एहोड स्थानमा प्राप्त पुलकेशिको शीलालेख-
त्रिंशत्सु त्रिसहस्रेषु भारतादाहवादितः| सप्ताsब्दशतयुक्तेषुगतेष्वब्देषुपञ्चसु|| पञ्चाशत्सुकलौकालेषट्सुपञ्चशतासुच| समासुसमतीतासु शकानामपिभूभुजाम्||
अर्थात् उक्त शीलालेखबाट महाभारत युद्धाब्द ३७३५ छँदा शकाब्द ५५६ वर्ष चलिरहेको उल्लेख भएको कुरा प्रमाणित हुन आउँछ। आज विक्रम संवत २०७३ चल्दा महाभरत युद्ध संवत् ५११७ चलिरहेको छ |छ। म.भा.मुसलपर्व-१|१३ मा
षट्त्रिंsथततोवर्षे वृष्णीनामनयोमहान्|
अन्योन्यंमुसलैस्तेतुनिजघ्नुकालचोदिताः||
पङ्क्ति ५५:
यस्मिन्दिने हरिर्यातोदिवंसंत्यज्य मेदिनीम्|
तस्मिन्दिनेsवतीर्णोsयंकालकायःकलिःकिल||ब्रह्मपुराण-२१२|८
अतः उक्त शीलालेखको भाषा नबुझेर युद्धसंवत् लाई नै कलि संवत् सम्झने भुल तात्कालीन अगुवाहरूले गरेकाले अब हाल प्रचलित कलिसंवत् मा ३६ घटाउँदा आउने संख्या ५०८१चाहिँ५०८१ चाहिँ वास्तविक कृष्ण स्वर्गारोहण संवत् हुन आउँछ ,जुन् वास्तविक कलि संवत् ठहर्छ|अतःश्रीकृष्ण स्वर्गारोहण पछि शोकाकुल भै विरक्तिएका वेदव्यासले गणेशको सहायता लिई तीन वर्ष लगाएर महाभारतको रचना गरे भन्न सकिने कुरा पौराणिकहरूको छ |छ। यसरी विश्लेषण गर्दा यस पवित्र ग्रन्थको रचना ५०७८ वर्ष पूर्व प्रारम्भ भएर ५०८१ वर्ष पूर्व सम्पन्न भयो भन्न सकिने कुरा पौराणिकहरूको छ |
 
धेरैजसो अन्य भारतीय साहित्यहरू जस्तै यो महाकाव्य पनि पहिले वाचिक परम्पराद्वारा हामी सम्म पुस्तौं-पुस्ता पछिआई पुगेको छ। छापाको विकास भन्दा पहिले नै यसका धेरै क्षत्रिय (भौगोलिक) संस्करण पनि निस्किए जसमा धेरै यस्ता घटनाहरू छन् जो मूल कथामा देखिदैन वा कुनै अन्य रूपमा देखिन्छ।
"https://ne.wikipedia.org/wiki/महाभारत" बाट अनुप्रेषित