"महाभारत" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
'''महाभारत'''हिन्दूहरूको एक प्रमुख काव्य ग्रन्थ हो, जसलाई [[स्मृति]] वर्गको ग्रन्थ मानिन्छ । (वेदव्यासले महाभारको आदिपर्वमा भने-इतिहासपुराणभ्यां वेदं समुपबृंहणम् |
विभेत्यल्पश्रुताद्वेदो मामयं प्रहरिष्यति||
अर्थात् महाभारत र पुराणहरूको रचना गरेर वेदको व्याख्या गरें |जो वेदज्ञ न भईकन इतिहास तथा पुराणहरूको व्याख्या गर्न तम्सिन्छ त्यसदेखि अर्थको अनर्थ गर्छ भनेर स्वयं वेद भगवान डराउनुहुन्छ |)यसआधारमा यस ग्रन्थलाई इतिहास ग्रन्थ भन्न सकिन्छ | भारतीय सँस्कृतिको अनुपम धार्मिक, पौराणिक, ऐतिहासिक तथा दार्शनिक ग्रन्थ हो यो। [[हिन्दू धर्म]]को वेदहरू पछिको एउटै मुख्य ग्रन्थ पनि हो|यो विश्वको सबभन्दा ठूलो साहित्यिक ग्रन्थ हो। हुन त यसलाई पाँचौवेद पनि भनिन्छ| संस्कृत साहित्यको सबैभन्दा अनुपम कॄतिहरू हो यो | आज पनि हाम्रो लागि यो एक अनुकरणीय स्त्रोत हो। यो कॄति वैदिक हिन्दूहरूको इतिहासको एक गाथा हो। पूरै महाभारतमा एक लाख पच्चिस हजार श्‍लोकहरू छन् जुन [[बाइबल]] भन्दा चार गुणा बढी र इलियड र ओडिसी'' भन्दा सात गुणा बढी हुन आउँछ ।विश्व प्रसिद्ध दार्शनिक ग्रन्थ[[श्रीमद्भगवद्गीता| भगवद्गीता]] पनि यसै महाकाव्यभित्र पर्न आँउछ।यसमा कौरव-पाण्डवहरूको निमित्तबाट भएको युद्धवर्णन मात्र छैन ,यसमा त चारै वेदहरूमा वर्णित वर्णाश्रमधर्मको सविस्तार वर्णन भएकाले पनि पाँचौंवेद भनिएको हो।<ref name="पुस्तक">{{cite book
|last= सिंह
|first= राजेन्द्र प्रताप
"https://ne.wikipedia.org/wiki/महाभारत" बाट अनुप्रेषित