"जर्मनीको एकीकरण" का संशोधनहरू बिचको अन्तर

सा +अनुवाद
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
जर्मनीका जनतामा राष्ट्रिय भावना थियो। देश भित्र अनेक गुप्त समितिहरू बनेका थिए । यि समितिहरू नवीन विचारहरूको प्रचार्-प्रसार गरिरहेका थिए । यही कारण १८३० ई. र [[फ्रान्सको क्रान्ति (१८४८)|१८४८ ई. मा फ्रान्समा भएको क्रान्ति]]को प्रभाव यहाँ पनि पर्‍यो र यहाँका जनताले पनि विद्रोह गरे । यद्यपि यो क्रान्ति असफल भए तथापि यसबाट देशको जनतामा राजनीतिक चेतनाको आविर्भाव भयो ।
 
१८६० ई. मा जब [[इटालीको एकीकरण|इटलीको एकीकरण]] हुँदै गयो तब जर्मन जनतामा पनि आशाको सञ्चार भयो र उनीहरू पनि एकीकरणको दिशामा गतिशील भए । इटलीको एकीकरण कार्य पिडमण्टको राजाको नेतृत्वमा भईरहेको थियो । यसै गरी जर्मन देशभक्तहरूले प्रशाको नेतृत्वमा जर्मनीको एकीकरण कार्य सम्पन्न गर्ने निश्चय गरे । य समय प्रशा का शासक विलियम प्रथम तथा चान्सलर [[ओट्टो बिस्मार्क|बिस्मार्क]] थिए । तर यी जर्मन देशभक्तहरूको अगाडीअगाडि दुई प्रमुख चुनौती थिए -
 
* आस्ट्रियाको प्रभुत्वबाट छुटकारा पाउनु,