"स्वयम्भूनाथ" का संशोधनहरू बिचको अन्तर

adding coordinates
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ३१:
 
==स्वयम्भु महाचैत्य अगाडीको प्रतापपुर मन्दिर भत्काइयो ==
<p style="color:black;text -size:20px;">पुरातत्व विभागले स्वयम्भु महाचैत्य अगाडीअगाडि रहेको प्रतापपुर मन्दिर भत्काएको छ । २०७२ सालको भकम्पका कारण सो मन्दिरको विभिन्न भाग चर्किएर ठूलो क्षेति भई त्यबाट जोखिम बढेपछि सो मन्दिर करिब ५ महिना समयअवधिमा भत्काइएको हो । विभातअन्तर्गत इन्जिनियरिङ शाखा प्रमुख सम्पत घिमिरेका अनुसार सो मन्दिर कुनै पनि बेलामा पल्टेर त्यहाँ दर्शन गर्न आउने तथा हिडंडुल गर्नेका लागि खतरा बढेसँगै भत्काउनु परेको हो । उनले पुरानै स्वरुप कायम हुने गरी भुकम्प प्रतिरोधी मन्दिरका रुपमा त्यसलाई बिकास गर्ने जानकारी दिए । विश्व सम्पचा सूचीमा सूचीकृत त्यस क्षेत्रका चैत्य तथा प्राचिन महत्वका अन्य सम्पदा जिर्णौद्दारका लागी पुरातत्व विभाग र स्वयम्भु स्थापना तथा संरक्षण महासमितिले अध्ययन गरिरहेको महासमितिका महासचिव महेन्द्ररत्न बुद्दाचार्यले जानकारी दिए । यसैबीच त्यस क्षेत्रको संरक्षणका लागि क्रियाशील संस्थाका रुपमा स्चयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्वयम्भूको शान्तिपोखरी अगाडी रहेको चैत्यको गोलाद्धका विभिन्न भागमा चिरा परेको छ भने त्रयोदश भूवनका चक्का भत्कने स्थितिमा पुगेका थिए ।</p><ref>{{cite web|url|https://www.viator.com/Kathmandu-attractions/access-date=January 23, 2020}}</ref>
 
==महाभूकम्पले क्षेतिग्रस्त विश्व सम्पदा स्वयम्भू महाचैत्य परिसर पुन निर्माणमा खास पहल हुन सकेको छैन । ==
 
"https://ne.wikipedia.org/wiki/स्वयम्भूनाथ" बाट अनुप्रेषित