"बेनजीर भुट्टो" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४४:
== पिताको पथ ==
उनका पिताको नाम [[जुल्फिकर अली भुट्टो]] हो। माताको नाम [[नुसरत भुट्टो]] हो। उनी पिता माताकी पहिलो सन्तान एवं जेठी छोरीका रूपमा सन् १९५३ जून २१ तारिकमा जन्मेकि हुन्। जुल्फीकर र नुसरतका दुई छोरा र दुई छोरी जन्मिएका थिए। बेनजीरले [[हार्वर्ड विश्वविद्यालय]] र [[अक्सफर्ड विश्वविद्यालय]]मा पढ्ने मौका पाइन्। बेनजीरलाई सन् १९७७ देखि सन् १९८४ सम्म घरमा नै नजरबन्दमा राखियो। उनि देशबाहिर पनि बसिन् र
सन् १९८६मा१९८६ मा उनि देश फर्किन्।
 
== परिवार ==