"बेनजीर भुट्टो" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५०:
 
== प्रधानमन्त्री ==
सन् १९८८ नोवेम्बर १६ देखि सन् १९९० अगस्टसम्म [[पाकिस्तान पीपल्सपिपुल्स पार्टिपार्टी]] (पीपीपी) का तर्फबाट पहिलोपटक बेनजीर पाकिस्तानकै पहिलो महिला प्रधानमन्त्री भइन्। सन् १९९३ नोवेम्बर १४मा१४ मा सपथग्रहण गरी बेनजीरले दोस्रो कार्यकालका लागि प्रधानमन्त्री पद सम्हालिन्। उनलाई सन् १९९६ नोभेम्बर ५ तारिकका दिन राष्ट्रपति [[फारूक अहमद लेघारी]]ले बर्खास्त गरे। राजनीतिक कारणले आठ वर्ष देशबाहिर बसिन्।
 
[[दक्षिण एसियाली सहयोग सङ्गठन|दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन]] (सार्क) का १४ वटा शिखर सम्मेलनमा भाग लिने पहिलो महिला प्रधानमन्त्री हुन्।
 
==प्रधानमन्त्रीको पहिलो कार्यकाल १९८८-९०)==
===विदेश तथा सैन्य नीति ===