"फुग्मोछे" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १:
'''फुग्मोचे''' पूर्वी नेपालको प्रान्त नं. १ सोलुखुम्बु जिल्लाको दुधकुंडा नगरपालिकामा अवस्थित एउटा शेर्पा गाउँ हो। यो गाउँ समुद्री सतहबाट २,६७५ मिटर उचाईमा रहेको छ।
 
[[श्रेणी:सोलुखुम्बु]]
"https://ne.wikipedia.org/wiki/फुग्मोछे" बाट अनुप्रेषित