"रोमन साम्राज्य" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Roman Empire Map.png|right|350px|thumb|आफ्नो उच्चतम विस्तार अवस्थामा ११७ इस्वीमा '''रोमन साम्राज्य''']]
[[चित्र:Roman Republic Empire map.gif|right|350px|thumb|रोमन साम्राज्यको उत्थान एवं पतन]]
'''रोमन साम्राज्य''' (२७ ई.पू. –- ४७६ (पश्चिम); 1453 (पूर्व)) [[यूरोप]]को [[रोम]] नगरमा केन्द्रित एक साम्राज्य थियो। यस साम्राज्यको विस्तार दक्षिणी [[यूरोप]] को साथ साथै उत्तरी [[अफ्रिका]] र [[अनातोलिया]] क्षेत्र थियो। [[फारसी साम्राज्य]] यसको प्रतिद्वन्दी थियो जो [[युफ्रेटस नदी]]को पूर्वमा स्थित थियो। रोमन साम्राज्यमा अलग-अलग स्थानमा [[रोमन भाषा|ल्याटिन]] र [[यूनानी]] भाषा बोलिन्थ्यो र सन् १३० मा यश साम्राज्यले [[ईसाई धर्म]]लाई राजधर्म घोषित गरेको थियो।
 
यो साम्राज्य विश्वको सबैभन्दा विशाल साम्राज्यहरु मध्ये एक थियो। पाँचौ शताब्दीको अन्तसम्ममा यस साम्राज्यको पतन भयो र [[इस्तान्बुल]] (कॉन्स्टेन्टिनोपल) यसको पूर्वी शाखाको राजधानी माराजधानीमा सन् १४५३ मा [[उस्मानी साम्राज्य|उस्मान]] (ऑटोमन [[तुर्क]]) ले यसमाथि अधिकार गरे। यो यूरोप कोयूरोपको [[इतिहास]] र संस्कृति कासंस्कृतिको एक महत्वपूर्ण अंग हो।
 
== साम्राज्य निर्माण ==
रोमन साम्राज्य [[रोमन गणतन्त्र]]को परवर्ती थियो। अक्टेवियन ले जूलियस सिजर र सबै सन्तानलाई मारे र उसले मार्क एन्टोनी लाईएन्टोनीलाई पनि पराजित गरे। त्यसपछि मार्कले आत्महत्या गरे। यसपछि अक्टेवियनलाई रोमन सीनेट लेसीनेटले अगस्टस नाम प्रदान गर्यो।