"सादी कार्नो" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ७:
उनी एक आधारभूत र गम्भीर चिन्तक थिए। उनी केवल एउटा पुस्तक प्रकाशित गर्न पाए, जहाँ उनको वैज्ञानिक अनुसन्धानको बारेमा थोरै चर्चा छ। उनका लेखहरूको पाण्डुलिपि सुरक्षित गरिएको छ जसले त्यसले तापको वास्तविक प्रकृति उनले बुुुझेको भनेर देखाउँदछ। यसमा ती प्रयोगको पनि वर्णण जुन [[जेम्स प्रेस्कट जुल]] र अन्य वैज्ञानिकहरूले पछि तापको मेकानिकल बराबर लिन सक्ने परिक्षणहरूको गरेका थिए। [[उष्मागतिकी|थर्मोडायनामिक्स]]को मौलिक सिद्धान्त अनुसार, उल्ट्याउन सकिने इञ्जिनको दक्षता ती तापमानमा निर्भर हुन्छ जुन यो बीचमा इन्जिन काम गर्दछ। यो सिद्धान्त कार्नोटको नै देन हो, त्यसैले यसको नाम 'कार्नोट सिद्धान्त' भयो।
==मृत्यु==
१८३२ मा आएको [[हैजा]]को [[महामारी]] मा उनको म्रुत्युमृत्यु भयो। हैजाको सङ्क्रमणले गर्दा उनका सामान र लेखहरु उनी सँगै पुरियो। त्यसले गर्दा उनका केहि मात्र बैज्ञानिक रचनाहरु बाँकी रहेका छन्।
 
== बाह्य लिंकहरू ==
"https://ne.wikipedia.org/wiki/सादी_कार्नो" बाट अनुप्रेषित