"फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ९:
 
एफबिआई को मुख्य लक्ष्य भनेको संयुक्त राज्यको रक्षा गर्नु र अमेरिकी अपराधिक कानुनको पलना गराउनु र संघीय, राज्य, स्थानीय र अन्तरास्ट्रिय संस्था र साझेदारहरुलाई अपराधिक न्यायिक सेवा र नेतृत्व दिनु हो।<ref name="quickfacts" />
हाल एफबिआइ को उच्च प्राथमिकता :<ref>{{cite web|url=https://www.fbi.gov/about-us/quick-facts/quickfacts |title=FBI- Quick Facts |publisher=Federal Bureau of Investigation |accessdate=April 19, 2015 |url-status=dead |archiveurl=https://web.archive.org/web/20150412223657/http://www.fbi.gov/about-us/quick-facts/quickfacts |archivedate=April 12, 2015 |df= }}</ref>
 
# संयुक्त राज्य अमेरिकालाई आतंकवादी आक्रमणबाट बचाउनु
# संयुक्त राज्य अमेरिकालाई विदेशी गुप्तचर अपरेसन र जासुसीबाट बचाउनु
# संयुक्त राज्य अमेरिकालाई साइबर आक्रमण र उच्च प्राविधिक अपराधबाट बचाउनु
# सम्पूर्ण तहको भ्रष्टाचार जाँच
# नागरिक राजनैतिक अधिकारको संरक्षण,
# राष्ट्रिय अपराधिक संगठन र उद्यमसंग लड्नु
# प्रमुख श्वेत कलर अपराधसंग लड्नु ;
# व्यापक हिंसक अपराधसंग लड्नु ;
# संघीय, राज्य, स्थानीय र अन्तरराष्ट्रीय साझेदारलाई सहयोग गर्नु;
# एफबिआईको मिशनको सफल कार्य कुशलताको लागि प्रौद्योगिकी उन्नयन
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}