"बीमा" का संशोधनहरू बिचको अन्तर

सन्दर्भ
पङ्क्ति ३३:
* पुर्नजीवन बीमा सम्पत्तिको सुरक्षाका लागि गरिने भएको हुँदा सम्पत्ति हराउला कि ? चोरीएलाकी ? आगलागी होलाकि ? भन्ने जस्ता चिन्ताबाट मुक्त हुने उपाय नै बीमा हो ।  
==इतिहास ==
बीमाको उत्पत्ती कहिले र कहाँबाट भएको हो एकिन नभएता पनि विद्वानहरुको भनाइअनुसार ४५०० ईशापुर्व वेविलोनियाबेबिलोनिया, गृसग्रिस तथा रोम तिर प्रचलन थियो । आधुनिक जीवन बीमाको सुरुवात १५ औँ शताब्दीदेखि सुरु भएको र बीमाको जन्मदाता बेलायत भएको कुरा मानिन्छ ।
 
==किसिम==
बीमालाई जीवन बीमा, निर्जीवन बीमा र पुर्नबीमा गरी तीन किसिमले छुट्याइएको छ ।
"https://ne.wikipedia.org/wiki/बीमा" बाट अनुप्रेषित