"उत्तरकाशी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
उत्तरकाशी हिमालयको सुरम्य घाँटीमा उत्तरकाशी एक यस्तो मनोरम स्थल हो, जहाँ देवादिदेव शंकरको निवास छ । भगवती भागीरथी असी र वरुणा नदी सँग अङ्कमाल गर्छिन् । यहाँको शान्त निश्छल वातावरणमा मानव मन सर्वज्ञ अनिर्वचनीयताको अनुभव गर्छ । यसको प्रचीन नाम बाडाहाट थियो । सन्तहरू यसलाई सौम्यकाशी पनि भन्दछन् ।
==दर्शनीय स्थल==
* [[विश्वनाथ मन्दिर, उत्तरकाशी]]
* [[शक्ति मन्दिर]]
* [[आनन्द भैरब]]
* [[कण्डार देवता]]
* [[कुटेटी देवी]]
* [[शिखरेश्वर]]
* [[वरुणावत पर्वत]]
* [[महिडाँडा]]
* [[गंगनानी]]
* [[हरसिल]]
* [[सातताल]]
* [[डोडी ताल]]
* [[नचिकेता ताल]]
* [[हरि पर्वत]]
 
 
"https://ne.wikipedia.org/wiki/उत्तरकाशी" बाट अनुप्रेषित