"फुग्मोछे गुम्बा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ३०:
'''फुग्मोछे '''गुम्बा (वा फुग्मोछे गोन्पा), जसलाई कर्म छोस्लिङ् गोन्पा पनि भनिन्छ। यो गुम्बा पूर्वी नेपालको सोलु क्षेत्र [[दूधकुण्ड नगरपालिका]]को फुग्मोचे गाउँमा अवस्थित छ। यो सन् १९३८ मा शेर्पा लामा [[ङग्वाङ योन्तन ग्याम्छो]]ले निर्माण गरिएको [[शेर्पा जाति|शेर्पा समुदाय]]को तिब्बती बौद्ध विहार हो। यस गुम्बालाई [[विसं २०७२ को महाभूकम्प]] पछि पुनर्निर्माण गरिएको छ।
== संस्थापक ==
[[फुग्मोछे]] कर्मा छोस्लिङ् मठ का संस्थापक लामा [[ङग्वाङ योन्तन ग्याम्छो]] शेर्पा समुदायका एक प्रख्यात महान र निपुण गुरु थिए। उहाँ [[सोलुखुम्बु]] मा सन् १८७५<ref>शेर्पाहरूको इतिहास र संस्कृति (Sherpa Culture and History) | Published by Nepal Sherpa Society in 2002| Author: Ngagwang Odzer Lama Sherpa | Page. 321-324</ref> मा ञङ् कुलको लामा पद्म छेवाङ् र सल्मोगाङ् कुलको माता ड्रोल्माकोड्रोल्माकी छोरोको रूपमा जन्मनुभएको थियो। १३ बर्षदेखि, उनले आफ्नो बुबा र मूलगुरु गङ्री छाम्पा रिन्पोछे, सिद्धेश्वर शक्यश्री<ref>[https://treasuryoflives.org/biographies/view/Shakya-Shri/8782 Treasury of Lives]</ref>, छ्यागछेन रिन्पोछे, क्यब्गोन ड्रेल्छेद दोन्दान, ङग्वाङ ठ्रीन्लास ल्हुन्ड्रुब, ङग्वाङ नोर्बु जाङ्पो, खान्पो सङ्ग्यास तन्जीन, लामा दानु र लामा क्यीपा लगायतका गुरुहरूबाट ज्योतिष विज्ञान देखि [[अतियोग|महासन्धि]] सम्मको शिक्ष र अध्यन पुरा गर्नु भएको थियो। त्यस पछि उहाँले आफ्ना चेलाहरूलाई धेरै तांत्रिक शिक्षण र दीक्षा दिए र सन् १९६४ मा परिनिर्वाण हुनु भयो।
 
==इतिहास==