"न्युटनको गुरुत्वाकर्षणसम्बन्धी विश्वव्यापी नियम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{wikify}}
{{Notability}}
[[न्युटन]]को गुरुत्वाकर्षणसम्बन्धी विश्व्यापी नियम अनुसार कुनै दुई विन्दु पदार्थका बीचमा आकर्षण [[बल]] हुन्छ जुन बल ती दुई पदार्थको पीण्डको गुणानफलसँग समानुपातिक तर ती दुई बीचको दुरीको वर्गसँग व्युत्क्रमानुपातिक हुन्छ। यो [[भौतिक विज्ञान]] को अाधारभुत नियम हो। यो क्लासिकल भौतिक विज्ञानको एउटा भाग हो र यसलाई न्यूटनले अाफ्नो [[पुस्तक]] 'फिलोसोफिया न्यटुरालिस प्रिन्सिपिया म्याथेमाटिका' मा सन् १६८७ जुलाई ५  मा पहिलोपटक प्रकाशित गरेका थिए। पहिलोपटक जब न्यूटनले यो पुस्तक सन् १६८७ मा रोयल सोसाइटिमा प्रस्तुत गरे, रोबर्ट हुकले ब्युत्क्रमानुपातिक नियम न्युटनले अाफूबाट प्राप्त गरेको भनी दाबी गरे।