"ट्रान्सफर्मर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: विकी शुन्य सम्पादन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Polemount-singlephase-closeup.jpg|thumb|309x309px|ट्रान्सफर्मर]]
ट्रान्सफर्मर एक किसिमको पावर सिस्टममा प्रयोग गरिने बिद्युतिय उपकरण हो जसले अल्टरनेटिङ इलेक्ट्रोमोटिभ फोर्स/[[एसिएसी बिधुतविद्युत]] अर्थात [[भोल्टेज]]को मात्रालाई फ्रिक्वेन्सि परिवर्तन नगराई बढाउन वा घटाउन प्रयोग गरिने विधुतिय उपकरणलाई ट्रान्सफर्मर भनिन्छ ।
==कार्यसिद्धान्त==
ट्रान्सफर्मर एक [[Electromagnetic_induction|बिद्युतचुम्बकिय उपपादन]]को सिद्धान्तको अाधारमा काम गर्ने उपकरण हो । समयानुरूप परिवर्तन हुने करेण्ट जब ट्रान्सफर्मरको प्रार्इमरी वार्इन्डिङ्गमा प्रदान गरिन्छ, तब फराडेको बिद्युतचुम्बकिय उपपादनको असरबाट ट्रान्सफर्मर सेकेन्डरीमा समयानुरूप परिवर्तन हुने करेण्ट उत्पादन हुन्छ ।
"https://ne.wikipedia.org/wiki/ट्रान्सफर्मर" बाट अनुप्रेषित