"उपत्यका बमकाण्ड" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
{{dead end|date=जुन २०११}}
 
वि.सं. २०४२ असार ६ गतेका दिन [[नेपाली कांग्रेसलेकांग्रेस]]ले सत्याग्रह गरिरहेकै बेला नारायणहिटी पश्चिम ढोका नजीक, राष्ट्रिय पञ्चायतको अर्थात् हालको प्रतिनिधिसभा भवनको मूलद्वार अगाडि, राजदरबार दक्षिण ढोका नजीक, [[सिंहदरबार]] मूलद्वार, अन्नपूर्ण होटल स्वागत कक्षमा बम पड्कियो। यस काण्डमा ५ जनाको मृत्यु र ३ जना घाइते भएका थिए, जसमा रापंस १ जवान र १ कर्मचारी तथा अन्नपूर्ण होटलका ३ जनाको मृत्यु भएको थियो। यो काण्डका दोषी रामराजाप्रसाद सिंहलाई ठहर्‍याइयो। रामराजालगायत ४ जनालाई [[मृत्युदण्ड]] र अन्य २३ जनालाई जन्मकैद सजाय सुनाइयो। २०४८ असार ९ गते १५ जनाको सजाय माफी गरियो, जसमा [[रामराजाप्रसाद सिंह]] पनि हुनुहुन्छ।थिए।