"डब्ल्युडब्ल्युई र महिला उपाधि" का संशोधनहरू बिचको अन्तर

→‎इतिहास: नयाँ पृष्ठ सार्वजनिक
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
→‎इतिहास: सामग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४:
 
== इतिहास ==
[[File:Charlotte as the WWE Women's Champion Raw April 2016.jpg|thumb|upright|सार्लेट फ्लेयर यस उपाधिकी पहिलो विजेता हुन्]]
 
यस उपाधिलाई पहिलो सन् २०१६ अप्रिल ३ का दिन आयोजित रेसलमेनियाको सुरुवात कार्यक्रममा डब्ल्यूडब्ल्यूईमा डब्ल्यूडब्ल्यूईकी एक प्रख्यात महिला कुस्ती खेलाडी लिटाले भित्र्याइएकी थिइन् भने उनले यस कार्यक्रममा डिभास उपाधिको साथै महिला कुस्तीको विषयमा छोटो मन्तव्य दिएकी थिइन्।<ref name="titlehistory">{{cite web|url=http://www.wwe.com/classics/titlehistory/raw-womens-championship|title=Raw Women's Championship|work=WWE|accessdate=December 24, 2017}}</ref> यस उपाधि एक दशकदेखि डब्ल्यूडब्ल्यूईमा कायम रहेको डिभास उपाधिलाई प्रतिस्थापन गरेको थियो भने सोही कार्यक्रममा यस उपाधिका लागि सार्लेट फ्लेयर, सासा बेङ्क्स र बेकी लिन्च बीच खेल आयोजना गरिएको थियो भने उक्त खेलमा फ्लेयरको बुबा रिक फ्लेयरले खेलमा अवरोध पुर्‍याएपछि सार्लेट फ्लेयरले खेफ जित्दै उक्त उपाधि जित्न सफल भएकी थिइन् भने यसको साथसाथै फ्लेयर अन्तिम डिभास विजेता तथा महिला ''र'' महिला विजेता बन्न सफल भएकी थिइन्।<ref>{{cite web|last=Konuwa|first=Alfred|url=https://www.forbes.com/sites/alfredkonuwa/2016/03/30/is-wwe-planning-to-rebrand-its-divas-division/#5e55ecb4c01d|title=Is WWE Planning To Rebrand Its Divas Division?|date=March 30, 2016|accessdate=April 4, 2016|work=Forbes}}</ref><ref>{{cite web|last=Ahmed|first=Tufayel|url=http://europe.newsweek.com/wrestlemania-32-dumping-divas-branding-wwe-makes-its-biggest-step-gender-443770?rm=eu|title=WrestleMania 32: By Dumping the 'Divas' Branding, WWE Makes Its Biggest Step to Gender Equality|publisher=Newsweek|date=|accessdate=2016-04-05}}</ref><ref>{{cite web|last=Gass|first=Dorathy|url=http://www.wrestlenewz.com/exclusive-articles/wrestlemania-32-women-stole-show/|title=Wrestlemania 32: How The Women Stole The Show|publisher=Wrestle Newz|date=2014-06-20|accessdate=2016-04-05}}</ref>
 
सन् २०१६ मा डब्ल्यूडब्ल्यूईले उसको दुई कार्यक्षत्र स्म्याकडाउन र ''र''लाई छुट्टाउने निर्णय गरेपछि सार्लेट फ्लेयर डब्ल्यूडब्ल्यूई ''र''मा सरुवा भएकी थिइन् भने उक्त उपाधिलाई पनि सोही कार्यक्षेत्रमा लगेकी थिइन्।<ref name="2016 Champ">{{cite web|url=http://www.wwe.com/shows/wrestlemania/32/article/wwe-womens-championship-revealed|title=All-new WWE Women's Championship introduced at WrestleMania|date=April 3, 2016|quote=Lita introduced the all-new WWE Women's Championship at WrestleMania, and revealed that Charlotte, Sasha Banks and Becky Lynch will compete for this title tonight.|accessdate=April 3, 2016|work=WWE}}</ref> सन् २०१६ अगष्टमा आयोजित समरस्ल्याम नामक एक वार्षसक कुस्ती कार्यक्रम पश्चात् यस उपाधिको नाम डब्ल्यूडब्ल्यूई महिला उपाधिबाट डब्ल्यूडब्ल्यूई ''र'' महिला उपाधिमा नामसारी गरिएको थियो जसकारण डब्ल्यूडब्ल्यूईले उसको अर्को कार्यक्षेत्र स्म्याकडाउनमा नयाँ स्म्याकडाउन महिला उपाधि भित्र्याइएको थियो।<ref name="preWrestleMania32">{{cite web|last1=Caldwell|first1=James|title=4/3 WrestleMania 32 PPV Pre-Show Results – CALDWELL's Complete Report|url=http://www.pwtorch.com/site/2016/04/03/wm32preshow/|work=PWTorch|date=April 3, 2016|accessdate=April 3, 2016}}</ref> पछि डब्ल्यूडब्ल्यूईले उसको विकासशील कार्यक्षेत्रमा रहेको एनएक्सटी महिला उपाधिलाई पनि मुख्य कार्यक्षेत्रको एक उपाधिको रूपमा स्थापना गरेको थियो। <ref>{{cite web|url=http://www.411mania.com/wrestling/triple-h-discusses-nxt-as-a-third-brand-putting-talent-in-a-position-to-succeed-more/|title=Triple H Discusses NXT as a Third Brand, Putting Talent in a Position to Succeed, More – 411MANIA|website=www.411mania.com}}</ref>
 
 
जब यस उपाधिलाई डब्ल्यूडब्ल्यूईमा भित्र्याइयो यसको नाम वास्तविक महिला उपाधि राखिएको थियो तर यस उपाधि डब्ल्यूडब्ल्यूईको सुरुवात देखिनै रहेको थियोे जसलाई पनि डब्ल्यूडब्ल्यूई डिभास उपाधिले प्रतिस्थापन गरेको थियो।<ref name="HIAC2016">{{cite web|last=Powell|first=Jason|title=Powell’s WWE Hell in a Cell 2016 live review: Sasha Banks vs. Charlotte for the WWE Women’s Championship, Kevin Owens vs. Seth Rollins for the WWE Universal Championship, Roman Reigns vs. Rusev for the U.S. Championship|date=October 30, 2016|url=http://prowrestling.net/site/2016/10/30/powells-wwe-hell-in-a-cell-2016-live-review-sasha-banks-vs-charlotte-for-the-wwe-womens-championship-kevin-owens-vs-seth-rollins-for-the-wwe-universal-championship-roman-reigns-vs-rusev/|work=Pro Wreslting .Net|accessdate=October 30, 2016}}</ref> यस उपाधि डब्ल्यूडब्ल्यूईद्वारा आयोजित सन् २०१६ को हेल इन अ सेल नामक एक वार्षिक कार्यक्रममा हेल इन अ सेफ भित्र इतिहासमै पहिलोपटक दाउमा लगाइएको थियो। यस तात्कालिक समयकी यस उपाधि विजेता सासा बेङ्क्स र सार्लेट फ्लेयर बीच खेल आयोजना गरिएको थियो भने यस कार्यक्रममा फ्लेयरले बेङ्क्सलाई पराजित गर्दै तेस्रोपटक यस उपाधि जित्न सफल भएकी थिइन्।<ref name="Evolution">{{cite web|last=Powell|first=Jason|title=Powell’s WWE Evolution live review: Ronda Rousey vs. Nikki Bella for the Raw Women’s Championship, Becky Lynch vs. Charlotte Flair in a Last Woman Standing match for the Smackdown Women’s Championship, Mae Young Classic Finals|url=https://prowrestling.net/site/2018/10/28/powells-wwe-evolution-live-review-ronda-rousey-vs-nikki-bella-for-the-raw-womens-championship-becky-lynch-vs-charlotte-flair-in-a-last-woman-standing-match-for-the-smackdown-womens/|work=Pro Wrestling .NET|date=October 30, 2016|accessdate=October 28, 2018}}</ref> सन् २०१८ मा डब्ल्यूडब्ल्यूईद्वारा आयोजित इभोलुसन नामक एक महिलाहरूको पहिलो वार्षिक कार्यक्रममा यस उपाधिका लागि रोन्डा राउजी र निकी बेला बीच एकल खेलको आयोजना गरिएको थियो जुन खेलमा राउजीले बेलालाई पराजित गर्न सफल भएकी थिइन्। सन् २०१९ अप्रिलमा डब्ल्यूडब्ल्यूईद्वारा आयोजित रेसलमेनिया नामक एक सबै ठूलो वार्षिक कार्यक्रममा यस उपाधि र स्याकडाउन लागि खेल आयोजना गरिएको थियो जहाँ लिन्चले दुवै फ्लेयर र राउजीलाई पराजित गर्दै यस उपाधिलाई पहिलोपटक जित्न सफल भएकी थिइन्।<ref>{{Cite web|url=https://www.wwe.com/shows/wrestlemania/article/wrestlemania-to-feature-first-ever-womens-main-event|title=WrestleMania to feature first-ever women's main event|work=WWE|date=March 25, 2019|access-date=March 25, 2019}}</ref> यस उपाधि सन् २०१४ मा डब्ल्यूडब्ल्यूईद्वारा यस पदोन्नतिमा ल्याइएको डब्ल्यूडब्ल्यूई उपाधि जस्तै देखिन्छ तर यी दुई उपाधिहरूमा केही भिन्नता रहेको छ।
 
== उपाधि विजेताहरू ==