"सियाना" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
}}
 
'''अलिसिन के''' (जन्म: ५ नोभेम्बर १९८७) एक अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी हुन्हुन्। नो हाल नेसनल रेस्लिङ एलायन्समा (एनडब्ल्यूए) कुस्ती खेल्दै आएकी छिन्। उनले आफ्नो रिङ नाम सियानाको रूपमा इम्प्याक्ट रेस्लिङमा पनि कुस्ती खेलेकी थिइन् जहाँ उनले एकपटक टिएनए इम्प्याक्ट नकआउट्स उपाधि तथा एकपटक जिएफडब्ल्यू महिला उपाधि जित्न सफल भएकी थिइन्। उनले क्यानडा र अमेरिका स्थित विभिन्न स्वतन्त्र सर्किटहरूमा पनि कुस्ती खेलेकी थिइन्।
 
 
"https://ne.wikipedia.org/wiki/सियाना" बाट अनुप्रेषित