"बौद्धिक सम्पत्ति" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ५:
बौद्धिक सम्पत्तिलाई [[प्रतिलिपी अधिकार]] (कपीराइट), ट्रेडमार्क, [[पेटेण्ट]] आदि द्वारा सरक्षित गरिएको हुन्छ। जसरी कुनै कुनै भौतिक सम्पत्तिको स्वामित्व हुन्छ, त्यसैगरी कुनै बौद्धिक सम्पत्तिको पनि स्वामित्त्व हुन्छ। यसलाई '''बौद्धिक सम्पत्ति अधिकार''' भनिन्छ। हरेक व्यक्ति वा संस्थाले आफ्नो बौद्धिक सम्पत्तिको उपयोगको नियन्त्रण गर्न सक्छन्। त्यसको उपयोग गरेर पैसा कमाउन सक्छन्। यस प्रकार बौद्धिक सम्पदा को अधिकार को कारण त्यस सम्पत्तिको सुरक्षा हुन्छ। जसका कारण मानिसहरू नयाँ खोज र आविष्कार गर्न उत्साहित भै लागि पर्छन्।
 
बौद्धिक सम्पत्ति कानूनले नै सुरक्षित गरेको हुन्छ। नेपालमा ''<nowiki/>'पेटेन्टपेटेण्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२'<nowiki/>'' तथा ''<nowiki/>'प्रतिलिपी अधिकार ऐन २०५९''' ले यसलाई नियमन गरेका छन्। <ref name=kantipur1>{{cite web |url=https://www.kantipurdaily.com/business/2017/03/01/20170301083453.html |title= बौद्धिक सम्पत्तिमा ७ क्षेत्र थपिए|last=आचार्य |first= कृष्ण |date= फाल्गुन १८, २०७३ |website=कान्तिपुर दैनिक |publisher= |access-date=31 August 2018 |quote=}}</ref>
नेपालमा सर्वप्रथम वि.सं. १९९३ मा प्रधामनमन्त्री [[जुद्ध शमशेर जंगबहादुर राणा|जुद्ध सम्शेर]]ले 'नेपाल पेटेण्ट डिजायन् र ट्रेडमार्क कानून १९९३' नामको कानून बनाई लागू गरेका थिए। <ref> {{cite web |url=http://www.lawcommission.gov.np/documents/2015/08/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%87%e0%a4%a3%e0%a5%8d%e0%a4%9f-%e0%a4%a1%e0%a4%bf%e0%a4%9c%e0%a4%be%e0%a4%af%e0%a4%a8%e0%a5%8d-%e0%a4%b0-%e0%a4%9f.pdf |title=नेपाल पेटेण्ट डिजायन् र ट्रेडमार्क कानून १९९३ |author=<!--Not stated--> |date= |website=नेपाल कानून आयोग |publisher= |access-date= |quote=}} </ref>
 
पङ्क्ति १३:
 
नेपाल विश्व बौद्धिक सम्पत्ति संगठन ([[w:en:WIPO|WIPO]]) को सदस्य राष्ट्र हो। नेपालमा यो मामिला हेर्ने निकाय नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय हो जुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत रहेको छ।
 
 
==सन्दर्भ सामग्रीहरू==