"बौद्धिक सम्पत्ति" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
संगीत, साहित्यिक कृति, वास्तुकला, चित्रकला, अन्य कला, खोजी, प्रतीक, नाम, चलचित्र, डिजाइन आदि जुनसुकै सृजना बौद्धिक सम्पत्तिमा पर्दछन्।
 
बौद्धिक सम्पत्तिलाई [[प्रतिलिपी अधिकार]] (कपीराइट), ट्रेडमार्क, पेन्टेन्ट[[पेटेण्ट]] आदि द्वारा सरक्षित गरिएको हुन्छ। जसरी कुनै कुनै भौतिक सम्पत्तिको स्वामित्व हुन्छ, त्यसैगरी कुनै बौद्धिक सम्पत्तिको पनि स्वामित्त्व हुन्छ। यसलाई '''बौद्धिक सम्पत्ति अधिकार''' भनिन्छ। हरेक व्यक्ति वा संस्थाले आफ्नो बौद्धिक सम्पत्तिको उपयोगको नियन्त्रण गर्न सक्छन्। त्यसको उपयोग गरेर पैसा कमाउन सक्छन्। यस प्रकार बौद्धिक सम्पदा को अधिकार को कारण त्यस सम्पत्तिको सुरक्षा हुन्छ। जसका कारण मानिसहरू नयाँ खोज र आविष्कार गर्न उत्साहित भै लागि पर्छन्।
 
बौद्धिक सम्पत्ति कानूनले नै सुरक्षित गरेको हुन्छ। नेपालमा ''<nowiki/>'पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२'<nowiki/>'' तथा ''<nowiki/>'प्रतिलिपी अधिकार ऐन २०५९''' ले यसलाई नियमन गरेका छन्। <ref name=kantipur1>{{cite web |url=https://www.kantipurdaily.com/business/2017/03/01/20170301083453.html |title= बौद्धिक सम्पत्तिमा ७ क्षेत्र थपिए|last=आचार्य |first= कृष्ण |date= फाल्गुन १८, २०७३ |website=कान्तिपुर दैनिक |publisher= |access-date=31 August 2018 |quote=}}</ref>