"रुडल्फ डिजेल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५६:
कार्ल भोन लिन्डे को लेक्चरमा उपस्थित हुँदा देखि नै, डिजेल अझै बढी तापीय कार्य कुशलता भएको [[कार्टोन चक्र]]मा आधारित [[आन्तरिक दहन इन्जिन]] डिजाइन गर्न चाहन्थे ।
उनले यो अवधारणामा कयौं वर्ष काम गरे र १८९२ मा शोधपत्र पूरा भएको माने। त्यहीँ वर्ष डिजेललाई जर्मन पेटेन्ट DRP 67207 प्रदान गरियो।<ref name="Sass_383">Friedrich Sass: ''Geschichte des deutschen Verbrennungsmotorenbaus von 1860 bis 1918'', Springer, Berlin/Heidelberg 1962, {{ISBN|978-3-662-11843-6}}. p. 383</ref> १८९३ मा, उनले''थ्योरी एन्ड कन्स्ट्रक्सन अफ अ रेसनल हिट-इन्जिन टु रिप्लेस द स्टिम इन्जिन एन्ड द कम्बसन नोन टुडे'' नामक ग्रन्थ प्रकाशित गरे, जसमा उनले १८९२ को सुरुवात देखि
काम गरिरहेका थिए।<ref name="Sass_394">Friedrich Sass: ''Geschichte des deutschen Verbrennungsmotorenbaus von 1860 bis 1918'', Springer, Berlin/Heidelberg 1962, {{ISBN|978-3-662-11843-6}}. p. 394</ref> यो ग्रन्थले उनको काम र डिजेल इन्जिनको आविस्कारको आधार निर्माण गर्यो। १८९३ को गर्मी Byआउँदा summerआउँदै 1893,उनले Dieselआफ्नो hadप्रारम्भिक realisedसिद्धान्त thatमा hisगलत initialभएको theoryमहसुस wasगरे erroneous, whichउनले led१९९३ himमा toसहि fileसिद्धान्तमा anotherआधारित patentअर्को applicationपेटेन्टको forलागि theनिवेदन corrected theory in 1893.दिए।<ref name="Sass_383" />
 
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/रुडल्फ_डिजेल" बाट अनुप्रेषित