"रुडल्फ डिजेल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५२:
१८८३ मा, डिजेलको विवाह मार्था फ्लस्क संग भयो। उनले प्राध्यापक लिन्डे सँग आफ्नो काम जारी राखे र जर्मनी र फान्समा कयौं पेटेन्ट दर्ता गराए।<ref>{{cite book | last = James| first = Ioan|title = Remarkable Engineers: From Riquet to Shannon| publisher = Cambridge University Press| date = 2010|page = 129| url = https://books.google.com/books?id=0bwb5bevubwC&pg=PA129}}</ref>
 
१८९० को सुरुवात मा , डिजेल आफ्नो सन्तान र पत्नीलाई लिएर [[बर्लिन]] सरे। उनलाई आफ्नो प्रयोजनको लागी लिन्डेको कर्मचारीको रुपमा काम गर्दा विकास गरेको पेटेन्ट प्रयोग गर्ने अनुमति थिएन। त्यसकारण उनले आफ्नो क्षेत्रा को विस्तार प्रशीतनसम्म पुर्याए। उनले पहिले वाष्प,सम्बन्धि काम गरे । उनले तापीय दक्षता, उर्जा दक्षता सम्बन्धी अध्ययन गरे। यसले गर्दा उनले [[अमोनिया]] [[वाष्प]]को प्रयोग गरी वाष्प इन्जिन बनाए। परिक्षण को क्रममा, इन्जिनको विस्फोट भयो र उनी झण्डै मरेका थिए। उनको अध्ययनले हाई कम्प्रेसन सिलिन्डर प्रेसर बाट फलाम र स्टिल सिलिन्डर हेडको परिक्षण गर्थ्यो। चलाउने क्रममा एक विस्फोट भयो। उनले कयौं महिना अस्पतालमा बिताए र यसबाट उनमा स्वास्थ र आँखा दृष्टि सम्बन्ध?सम्बन्धी समस्या हरु आयो।
 
कार्ल भोन लिन्डे को लेक्चरमा उपस्थित हुँदा देखि नै, डिजेल अझै बढी तापीय कार्य कुशलता भएको [[कार्टोन चक्र]]मा आधारित [[आन्तरिक दहन इन्जिन]] डिजाइन गर्न चाहन्थे ।
उनले यो अवधारणामा कयौं वर्ष काम गरे र १८९२ मा शोधपत्र पूरा भएको माने। त्यहीँ वर्ष डिजेललाई जर्मन पेटेन्ट DRP 67207 प्रदान गरियो।<ref name="Sass_383">Friedrich Sass: ''Geschichte des deutschen Verbrennungsmotorenbaus von 1860 bis 1918'', Springer, Berlin/Heidelberg 1962, {{ISBN|978-3-662-11843-6}}. p. 383</ref> १८९३ मा, उनले''थ्योरी एन्ड कन्स्ट्रक्सन अफ अ रेसनल हिट-इन्जिन टु रिप्लेस द स्टिम इन्जिन एन्ड द कम्बसन नोन टुडे'' नामक ग्रन्थ प्रकाशित गरे, जसमा उनले १८९२ को सुरुवात देखि
काम गरिरहेका थिए।<ref name="Sass_394">Friedrich Sass: ''Geschichte des deutschen Verbrennungsmotorenbaus von 1860 bis 1918'', Springer, Berlin/Heidelberg 1962, {{ISBN|978-3-662-11843-6}}. p. 394</ref> This treatise formed the basis for his work on and invention of the Diesel engine. By summer 1893, Diesel had realised that his initial theory was erroneous, which led him to file another patent application for the corrected theory in 1893.<ref name="Sass_383" />
 
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/रुडल्फ_डिजेल" बाट अनुप्रेषित