"रुडल्फ डिजेल" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{Infobox person |name = Rudolf Diesel |image = Rudolf Diesel2.jpg |caption = Diesel {{c.}} 1900 |birth_name = रुडल्फ क्र...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४१:
 
'''रुडल्फ क्रिस्टियन कार्ल डिजेल''' ({{IPA-de|ˈdiːzl̩|lang}} ({{Audio|De-Diesel.ogg|listen}}); १८ मार्च १८५८-२९ सेप्टेम्बर १९१३) एक जर्मन [[आविष्कारक]] र [[मेकानिकल इन्जिनियरिङ|मेकानिकल इन्जिनियर]] थिए। उनी [[डिजेल इन्जिन]] अविस्कार र समुद्रमा शंकास्पद मृत्युको लागि विख्यात भएका थिए। उनको नाममा १९४२ मा डिजेल चलचित्र बनेको थियो।
==जन्म र शिक्षा==
डिजेलको जन्म पेरिस, [[दोस्रो फ्रान्सेली साम्राज्य|फ्रान्स]] मा १८५८ मा भएको थियो।<ref>{{Herring-Ultimate Train}}, p. 148.</ref> उनी इलिस र थियोडर डिजेलको तीन मध्ये दोश्रा सन्तान थिए।उनका माता पिता पेरिस मा बसेका बेभेरियन आप्रवासी थिए।<ref name="Moon 1974">{{Harvnb|Moon|1974}}.</ref><ref name="Grosser 1978">{{Harvnb|Grosser|1978}}.</ref> थियोडर डिजेल व्यापार को सिलसिलामा बेभेरिया छोडेर १९४८ मा हिडेका थिए। उनले १८५५ मा पेरिसमा आफ्नी पत्नीलाई भेटे।<ref>{{Harvnb|Sittauer|1990}}, p. 49.</ref>
 
फ्रान्स-प्रसिया युद्ध चलेपछी, अन्य धेरै जर्मन परिवार जस्तै डिजेल परिवार समेत फ्रान्स बाट पलायन हुनु पर्यो। उनीहरु [[लण्डन]], इंल्याण्डमा सरे जहाँ डिजेल एउटा अंग्रेजी स्कुल मा भर्ना भए।<ref>{{Harvnb|Sittauer|1990}}, p. 51.</ref>
 
१४ वर्षको उमेरमा, डिजेलले आफ्ना मातापितालाई पत्र लेखेर भने कि उनी इन्जिनियर बन्न चाहन्छन् । आफ्नो आधारभूत शिक्षा आफ्नो कक्षाको प्रथम भएर सकेपछी उनी भर्खर खुलेको अग्स्बर्ग बिश्वविद्यालयमा भर्ना भए।त्यसको दुई वर्ष पछि उनले टेक्निकल युनिभर्सिटी अफ म्युनिख मा छात्रवृत्ति पाए। उनाका मातापिता उनले आफ्नो काम सुरु गर्ने हेर्न चाहन्थे तर उनले त्यो छात्रवृत्ति स्वीकार गरे।
"https://ne.wikipedia.org/wiki/रुडल्फ_डिजेल" बाट अनुप्रेषित