"२०२० नेपालमा कोरोनाभाइरस महामारी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ३३:
}}</ref> ३ हप्तापछि पनि उक्त बिरामीसँग नजिक रहेका स्वास्थ्यकर्मीहरूमा रोगको लक्षण देखा नपरेको हुँदा उनले उक्त रोग अरूलाई नसारेको प्रमाणित भएको थियो ।<ref name=two/>
 
*सन् २३ मार्चमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १७ मार्चमा फ्रान्सदेखि कतार हुँदै नेपाल आएकी एक १९ बर्षिया नेपाली युवतीमा कारोनाभाइरस पुष्टि भएको जनाएको छ । उक्त युवतीलाई [[शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल|शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौँमाकाठमाडौँ]]मा उपचारका लागि लगिएको थियो । उनको नमुना आइतबार जम्मा गरिएको थियो जसको परिणाम सकरात्मक आएसँगै नेपालमा यो दोस्रो कारोनाभाइरस बिरामी पुष्टि भएको थियो । उनी नेपाल आउनासाथ घरमै क्वारन्टाइनमा बसेकी थिइन् । उनका परिवारलाई क्वारन्टाइनमा राखिएको छ ।<ref>https://thehimalayantimes.com/kathmandu/one-more-case-of-coronavirus-confirmed-in-nepal/</ref><ref name="2nd case">https://kathmandupost.com/health/2020/03/23/19-year-old-woman-who-returned-from-france-via-qatar-tests-positive-for-covid-19</ref><ref>https://www.deccanchronicle.com/world/neighbours/230320/nepal-reports-second-covid19-case.html</ref>
*२५ मार्चमा नेशनल हेल्थ पब्लिक ल्याबोरेटोरी (एनएचपीएल)ले १ व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी गराएसँगै बिरामीको संख्या ३ पुगेको थियो ।<ref name="3rd case">https://myrepublica.nagariknetwork.com/news/nepal-confirms-third-covid-19-case/</ref><ref>https://thehimalayantimes.com/kathmandu/third-person-tests-positive-for-covid-19-in-nepal/</ref> उक्त ३२ वर्षिय व्यक्ति १८ मार्चमा एअर अरबियाबाट [[दुबई]], [[युएई]] देखि काठमाडौं आएका थिए र उनमा कोरोनाभाइरसको संक्रमण २४ मार्चमै पुष्टि भएको एनएचपीएलले जानकारी गराएको थियो । उनी धादिङका स्थानीय हुन् तर उनले काठमाडौंको आएपश्चात होटलमा बसेका थिए र कुनै क्वारेनटाइनको नियम पालना गरेका थिएनन् ।<ref name="3rd">https://kathmandupost.com/health/2020/03/25/public-health-laboratory-confirms-third-covid-19-case</ref><ref>https://m.republicworld.com/world-news/rest-of-the-world-news/nepal-reports-third-coronavirus-positive-case.html</ref>