"२०२० नेपालमा कोरोनाभाइरस महामारी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ३४:
 
*सन् २३ मार्चमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १७ मार्चमा फ्रान्सदेखि कतार हुँदै नेपाल आएकी एक १९ बर्षिया नेपाली युवतीमा कारोनाभाइरस पुष्टि भएको जनाएको छ । उक्त युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौँमा उपचारका लागि लगिएको थियो । उनको नमुना आइतबार जम्मा गरिएको थियो जसको परिणाम सकरात्मक आएसँगै नेपालमा यो दोस्रो कारोनाभाइरस बिरामी पुष्टि भएको थियो । उनी नेपाल आउनासाथ घरमै क्वारन्टाइनमा बसेकी थिइन् । उनका परिवारलाई क्वारन्टाइनमा राखिएको छ ।<ref>https://thehimalayantimes.com/kathmandu/one-more-case-of-coronavirus-confirmed-in-nepal/</ref><ref name="2nd case">https://kathmandupost.com/health/2020/03/23/19-year-old-woman-who-returned-from-france-via-qatar-tests-positive-for-covid-19</ref><ref>https://www.deccanchronicle.com/world/neighbours/230320/nepal-reports-second-covid19-case.html</ref>
*२५ मार्चमा नेशनल हेल्थ पब्लिक ल्याबोरेटोरी (एनएचपीएल)ले १ व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी गराएसँगै बिरामीको संख्या ३ पुगेको थियो । उनी टेकु अस्पतालमा उपचाररत थिए ।<ref name="3rd case">https://myrepublica.nagariknetwork.com/news/nepal-confirms-third-covid-19-case/</ref><ref>https://thehimalayantimes.com/kathmandu/third-person-tests-positive-for-covid-19-in-nepal/</ref> उक्त ३१३२ वर्षिय व्यक्ति खाडी१८ मुलुकबाटमार्चमा एअर अरबियाबाट [[दुबई]], [[युएई]] देखि काठमाडौं आएका थिए र उनमा कोरोनाभाइरसको संक्रमण २४ मार्चमै पुष्टि भएको एनएचपीएलले जानकारी गराएको थियो । उनी धादिङका स्थानीय हुन् तर उनले काठमाडौंको आएपश्चात होटलमा बसेका थिए र कुनै क्वारेनटाइनको नियम पालना गरेका थिएनन् ।<ref name="3rd">https://kathmandupost.com/health/2020/03/25/public-health-laboratory-confirms-third-covid-19-case</ref><ref>https://m.republicworld.com/world-news/rest-of-the-world-news/nepal-reports-third-coronavirus-positive-case.html</ref>
 
===प्रमाणित मामलाहरूको सूची===
{| class="wikitable sortable mw-collapsible mw-collapsed" style="font-size: 85%"
Line ७८ ⟶ ७९:
|-
|३
|२५२४ मार्च २०२०
|३२
|३१
|पुरुष
|
|नेपाली
|[[बागमती प्रदेश]]
Line ८७ ⟶ ८८:
|{{Yes}}
|{{color|red|'''उपचाररत'''}}
| खाडी[[दुबई]], मुलुकबाट[[युएई]]बाट नेपाल आएको
|<ref name="3rd"/><ref name="3rd case"/>
|}