"२०२० नेपालमा कोरोनाभाइरस महामारी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १६:
| arrival_date = ५ जनवरी २०२०
| origin = [[वुहान]], [[चीन]]
| confirmed_cases =
| suspected_cases = -
| recovery_cases = १
| deaths = ०
पङ्क्ति २४:
| website = https://heoc.mohp.gov.np
}}
२०२० नेपालमा [[कोरोना भाइरस महामारी]] प्रथमपटक २४ जनवरी २०२० मा देखा परेको थियो। जुन दक्षिण एसियाकै प्रथम प्रमाणित मामला थियो । फेब्रुअरी २०२० मा वुहानबाट नेपालीहरूलाई फिर्ता ल्याएर [[भक्तपुर]]मा क्वारनटाइन राखिएको थियो जसमा सबै व्यक्तिको परीक्षण नकारात्मक रहेको थियो । सन् ९ मार्च २०२० मा २ नेपाली व्यक्ति [[युएई]]मा कोरोनाभाइरसबाट संक्रमित भएको प्रमाणित भएको थियो । स्वास्थ्य विभागका अनुसार सन् १० मार्च २०२० मा आएका १ दक्षिण कोरियाली व्यक्तिमा रोगको लक्षण देखापरेको थियो, तर उक्त मामला प्रमाणित हुन बाँकी छ । स्वास्थ्यकर्मीहरूले विभिन्न शंकास्पद मामलाहरू रहेको अनुमान गरेका छन् ।
 
फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षिया नेपाली छात्रालाई २३ मार्चमा कोरोनाभाइरस प्रमाणित भएपश्चात नेपालको दोस्रो प्रमाणित मामला देखापरेको थियो । त्यस्तै २५ मार्चमा खाडी मुलुकबाट आयात गरिएको तेस्रो कोरोनाभाइरस बिरामी देखापरेको थियो ।
 
==महामारी==