"२०२० नेपालमा कोरोनाभाइरस महामारी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
→‎शंकास्पद मामलाहरू: थप क्वारेनटाइन तथ्य
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १६२:
 
* १४ मार्चमा एक साउदी अरबबाट आएका नेपाली कामदार व्यक्तिले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (विपीकेआईएचएस) [[धरान]]मा उपचार गर्न गएका थिए जसलाई [[विराटनगर]] कोशी अस्पतालबाट उक्त अस्पतालमा कोरोनाभाइरसको आशंकामा पठाइएको थियो । विपीकेआईएचएसका चिकित्सकहरूको सल्लाहको अवज्ञा गर्दै उनले आईसोलेशन वार्डमा बस्न मानेनन् र घर फर्किए । उनले धरान आउन विराटनगरदेखि बस चढेका थिए । यदि उनको परीक्षण सकरात्मक देखापरेको स्थितिमा चिकित्सकहरूका अनुसार उक्त बसमा सवार सबै व्यक्तिहरूलाई पत्ता लगाउनुपर्ने हुनेछ । उक्त व्यक्तिले आइतबार १५ मार्चमा घाँटी थुक तथा नाकको सिगानको नमुना दिने बताएका छन् ।<ref>https://kathmandupost.com/2/2020/03/14/man-suspected-of-having-coronavirus-refuses-to-stay-in-isolation-ward-and-returns-home</ref>
*शुक्रवार मार्च २० पछि एअर इन्डिया र थाई एअरवेजबाट दिल्ली र ब्याग्ककबाट आएका ६४ नेपालीलाई १४ दिने क्वारेनटाइनका लागि खरिपाटी भक्तपुर पठाइएको थियो । उक्त विमानका यात्रुहरू विभिन्न निषेधित क्षेत्रहरूबाट ट्रान्जिट हुँदै आएका थिए ।<ref>https://www.nepalitimes.com/latest/nepal-quarantines-passengers-on-singapore-flight/</ref>
*२१ मार्चमा [[थाईल्याण्डसिंगापुर]]बाट काठमाडौँ आएको सिल्क एअरका २ जापानी तथा १ डच नागरिक यात्रुलाई क्वारेनटाइनमाखरिपाटीमा क्वारेनटाइन पठाइएको र बाँकी नेपाली नागरिकलाई घरमै १४ दिने क्वारेनटाइन गर्न निर्देशन दिइएको थियो । उक्त जहाजलाईजहाजमा निषेधित युरोपेली राष्ट्रका नागरिक सवार भएकाले फिर्ता जान निर्देशन दिइँदा पनि इन्धन सकिएको आधारमा अवतरण गरियोगराइयो र तत्पश्चात यात्रुहरूले नाराबाजी लगाउँदै फिर्ता जान मानेका थिएनन् ।<ref>https://thehimalayantimes.com/kathmandu/all-98-passengers-in-silk-air-confirmed-to-be-nepali-citizens-three-sent-to-quarantine/</ref>
*कोरोनाभाइरस संक्रमित १९ वर्षीया किशोरीसँगै १७ मार्चमा कतारबाट काठमाडौं आएका बाग्लुङ ढोरपाटन नगरपालिकाका १ युवालाई घरमै आइसोलेसनमा राख्ने तयारी भएको थियो । २३ मार्चमा सहयात्री किशोरीको संक्रमण साबित भएसँगै उनलाई कोरोनाभाइरस संक्रमण भएको आशंका गरिएको थियो । उनी एक रात काठमाडौँ बसेर बाग्लुङ गएका थिए ।<ref>http://annapurnapost.com/news/151122</ref>