१,८६५
सम्पादन
(→शंकास्पद मामलाहरू: थप) चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन |
(→शंकास्पद मामलाहरू: थप) चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन |
||
* १४ मार्चमा एक साउदी अरबबाट आएका नेपाली कामदार व्यक्तिले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (विपीकेआईएचएस) [[धरान]]मा उपचार गर्न गएका थिए जसलाई [[विराटनगर]] कोशी अस्पतालबाट उक्त अस्पतालमा कोरोनाभाइरसको आशंकामा पठाइएको थियो । विपीकेआईएचएसका चिकित्सकहरूको सल्लाहको अवज्ञा गर्दै उनले आईसोलेशन वार्डमा बस्न मानेनन् र घर फर्किए । उनले धरान आउन विराटनगरदेखि बस चढेका थिए । यदि उनको परीक्षण सकरात्मक देखापरेको स्थितिमा चिकित्सकहरूका अनुसार उक्त बसमा सवार सबै व्यक्तिहरूलाई पत्ता लगाउनुपर्ने हुनेछ । उक्त व्यक्तिले आइतबार १५ मार्चमा घाँटी थुक तथा नाकको सिगानको नमुना दिने बताएका छन् ।<ref>https://kathmandupost.com/2/2020/03/14/man-suspected-of-having-coronavirus-refuses-to-stay-in-isolation-ward-and-returns-home</ref>
*२१ मार्चमा [[थाईल्याण्ड]]बाट काठमाडौँ आएको सिल्क एअरका २ जापानी तथा १ डच नागरिक यात्रुलाई क्वारेनटाइनमा पठाइएको र बाँकी नेपाली नागरिकलाई घरमै क्वारेनटाइन गर्न निर्देशन दिइएको थियो । उक्त जहाजलाई फिर्ता जान निर्देशन दिइँदा पनि इन्धन सकिएको आधारमा अवतरण गरियो र तत्पश्चात यात्रुहरूले नाराबाजी लगाउँदै फिर्ता जान मानेका थिएनन् ।<ref>https://thehimalayantimes.com/kathmandu/all-98-passengers-in-silk-air-confirmed-to-be-nepali-citizens-three-sent-to-quarantine/</ref>
*
==नेपालबाट विदेशमा फैलावट तथा विदेशमा नेपाली बिरामीहरू==
|
सम्पादन
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/774953" बाट अनुप्रेषित