"२०२० नेपालमा कोरोनाभाइरस महामारी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १६२:
 
* १४ मार्चमा एक साउदी अरबबाट आएका नेपाली कामदार व्यक्तिले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (विपीकेआईएचएस) [[धरान]]मा उपचार गर्न गएका थिए जसलाई [[विराटनगर]] कोशी अस्पतालबाट उक्त अस्पतालमा कोरोनाभाइरसको आशंकामा पठाइएको थियो । विपीकेआईएचएसका चिकित्सकहरूको सल्लाहको अवज्ञा गर्दै उनले आईसोलेशन वार्डमा बस्न मानेनन् र घर फर्किए । उनले धरान आउन विराटनगरदेखि बस चढेका थिए । यदि उनको परीक्षण सकरात्मक देखापरेको स्थितिमा चिकित्सकहरूका अनुसार उक्त बसमा सवार सबै व्यक्तिहरूलाई पत्ता लगाउनुपर्ने हुनेछ । उक्त व्यक्तिले आइतबार १५ मार्चमा घाँटी थुक तथा नाकको सिगानको नमुना दिने बताएका छन् ।<ref>https://kathmandupost.com/2/2020/03/14/man-suspected-of-having-coronavirus-refuses-to-stay-in-isolation-ward-and-returns-home</ref>
*१७ मार्चमा कोरोनाभाइरस संक्रमित १९ वर्षीया किशोरीसँगै कतारबाट काठमाडौं आएका बाग्लुङ ढोरपाटन नगरपालिकाका १ युवालाई घरमै आइसोलेसनमा राख्ने तयारी भएको थियो । उनलाई कोरोनाभाइरस संक्रमण भएको आशंका गरिएको थियो । उनी एक रात काठमाडौँ बसेर बाग्लुङ गएका थिए ।<ref>http://annapurnapost.com/news/151122</ref>
 
==नेपालबाट विदेशमा फैलावट तथा विदेशमा नेपाली बिरामीहरू==