"२०२० नेपालमा कोरोनाभाइरस महामारी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १६५:
==नेपालबाट विदेशमा फैलावट तथा विदेशमा नेपाली बिरामीहरू==
*१३ फेब्रुअरीमा [[स्पेन]]मा निमोनियाबाट भएको मृत्युमा अनुसन्धानद्वारा उनी कोभिड-१९बाट संक्रमण भएको र उनको पछिल्लो यात्रा इतिहास नेपालमा भएको पत्ता लागेको थियो । यस अनुसन्धानबाट उक्त मामला स्पेनको पहिलो कोरोनाभाइरस मृत्यु साबित भएको थियो ।<ref>https://www.dailymail.co.uk/news/article-8071139/Spains-coronavirus-death-Man-travelled-Nepal-died-virus-MONTH.html</ref><ref>https://www.abc.es/espana/comunidad-valenciana/abci-hombre-habia-contagiado-coronavirus-murio-13-febrero-valencia-202003032010_noticia.html</ref><ref>https://thehimalayantimes.com/nepal/spanish-coronavirus-victim-visited-nepal/</ref>
*[[सिंगापुर]] हुँदै तास्मानिया, [[अस्ट्रेलिया]] पुगेका एक नेपाली विद्यार्थीमा ८ मार्चमा कोभिड-१९ परीक्षणपुष्टि सकरात्मक देखिएकोभएको थियो ।<ref>{{Cite web|url=https://thehimalayantimes.com/nepal/nepali-in-australia-tests-positive-for-coronavirus/|title=Nepali in Australia tests positive for coronavirus|date=2020-03-09|website=The Himalayan Times|language=en-US|access-date=2020-03-11}}</ref>
*९ मार्चमा [[युएई]]मा दुई नेपाली व्यक्तिहरूमानेपालीहरूमा कोभिड-१९ परीक्षण सकरात्मकपुष्टि देखिएकोभएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।<ref>https://m.khaleejtimes.com/coronavirus-outbreak/coronavirus-14-new-cases-of-covid-19-announced-in-uae</ref><ref>{{Cite web|url=https://thehimalayantimes.com/nepal/two-nepalis-test-positive-for-coronavirus-in-uae/|title=Two Nepalis test positive for coronavirus in UAE|date=2020-03-10|website=The Himalayan Times|language=en-US|access-date=2020-03-12}}</ref>
*१७ मार्च मंगलबार राति ६६ बर्षीय नेपाली मूलका भूतपूर्व बेलायती गोरखाली सैनिक लीला बहादुर राईको [[बेलायत]] लण्डनको[[लण्डन]]को नोर्थविक पार्क अस्पतालमा कारोनाभाइरस संक्रमणबाट मृत्यु भएको थियो ।<ref>https://thehimalayantimes.com/kathmandu/elderly-nepali-origin-man-dies-of-virus-in-uk/</ref>
*२० मार्चमा लन्डनमा १ नेपाली महिला (भगवती रानाभाट)लाई कोरोनाभाइरस संक्रमण भइ लण्डनको नोर्थविक पार्क अस्पतालमा भर्ना भएको उक्त बिरामीले फेसबुकबाट जानकारी गराएकी थिइन् । त्यस्तै १ नेपाली युवा व्यवसायीलाई कोरोनाभाइरसको संक्रमण भएको लोकान्तर डटकमले जानकारी गराएको थियो ।<ref>https://lokaantar.com/story/103913/2020/3/24/corona</ref>
*[[बहराइन]]मा २१ मार्चमा २ नेपाली कामदार र २२ मार्चमा १ नेपाली कामदारमा कोरोनाभाइरस पुष्टि भएको थियो ।<ref>https://thehimalayantimes.com/nepal/three-nepalis-contract-covid-19/</ref>
*२३ मार्चमा युएईमा ३ निको भएका व्यक्तिहरूमा २ नेपाली कामदारहरू रहेको थिए । <ref>https://m.khaleejtimes.com/coronavirus-outbreak/coronavirus-uae-confirms-45-new-cases</ref>