"२०२० नेपालमा कोरोनाभाइरस महामारी" का संशोधनहरू बिचको अन्तर

additions
पङ्क्ति ८७:
*[[सिंगापुर]] हुँदै [[तास्मानिया]], [[अस्ट्रेलिया]] पुगेका एक नेपाली विद्यार्थीमा ८ मार्चमा कोभिड-१९ परीक्षण सकरात्मक देखिएको थियो ।<ref>{{Cite web|url=https://thehimalayantimes.com/nepal/nepali-in-australia-tests-positive-for-coronavirus/|title=Nepali in Australia tests positive for coronavirus|date=2020-03-09|website=The Himalayan Times|language=en-US|access-date=2020-03-11}}</ref>
*९ मार्चमा युएईमा दुई नेपाली व्यक्तिहरूमा कोभिड-१९ परीक्षण सकरात्मक देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।<ref>{{Cite web|url=https://thehimalayantimes.com/nepal/two-nepalis-test-positive-for-coronavirus-in-uae/|title=Two Nepalis test positive for coronavirus in UAE|date=2020-03-10|website=The Himalayan Times|language=en-US|access-date=2020-03-12}}</ref>
*१७ मार्च मंगलबार राति ६६ बर्षीय भूतपूर्व बेलायती गोरखाली सैनिक लीला बहादुर राईको लण्डनको नोर्थविक पार्क अस्पतालमा कारोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ ।<ref>https://thehimalayantimes.com/kathmandu/elderly-nepali-origin-man-dies-of-virus-in-uk/</ref>
*बहराइनमा २१ मार्चमा २ नेपाली कामदार र २२ मार्चमा १ नेपाली कामदारमा कोरोनाभाइरस पुष्टि भएको थियो ।<ref>https://thehimalayantimes.com/nepal/three-nepalis-contract-covid-19/</ref>
 
==स्रोत==