"कालापानी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७७:
<br>
==इतिहास==
[[File:Kali Ganga Kholsa and Kali Temple.jpg|300px|thumb|भारतीय सेना द्वारा निर्मित मन्दिर र मन्दिर छेउ बाट बग्ने कृत्रिम खोल्सा जस्लाई तिल्सी (काली गंगा या कालापानी नदी) भनिनछ।]]
 
अङ्ग्रेजी संवत १८१६ मा नेपाल र [[ब्रिटिश ईष्ट इण्डिया कम्पनी|इस्ट इन्डिया कम्पनी]]बीच भएको [[सुगौली सन्धि|सुगौली सन्धी]]ले नेपालको पश्चिम सीमा [[महाकाली नदी]]लाई बनाएको छ । [[महाकाली नदी|महाकाली]](काली) नदीभन्दा पश्चिममा [[भारत]]को [[उत्तराखण्ड]] [[प्रान्त|राज्य]] पर्दछ । तर महाकालीको मुहानका बारेमा विवाद सिर्जना गरिएको छ ।
<br>
"https://ne.wikipedia.org/wiki/कालापानी" बाट अनुप्रेषित